समाचार

विराटनगरका उद्योगी–व्यवसायी आयकर फिर्ताको प्रक्रिया सुरु भएपनि सन्तुष्ट छैनन्

विराटनगर। आन्तरिक राजश्व विभागले १९ वर्षपछि आयकर फिर्ता प्रक्रिया सुरु गरेको छ । विभागले मातहतका राजस्व कार्यालयलाई आयकर फिर्ता प्रक्रियाका बारेमा परिपत्र गर्दै ऐन बनेको १९ वर्षपछि प्रक्रिया सुरु गरेको हो । विद्यमान आयकर ऐन २०५८ सालमा लागु गरिएको थियो। ऐनबमोजिम फिर्ता गरिनु पर्ने आयकरको रकमको फि�. . .


सरकारले रकम नदिदाँ विराटनगरमा निर्माणाधिन चरणमा रहेको कोभिड उपचार केन्द्रको काम अलमलमा

विराटनगर । सहमति अनुसार प्रदेश १ सरकारले दिने भनेको रकम दिन ढिलाई हुँदा विराटनगरमा निर्माणाधीन बृहत् नागरिक केयर सेन्टर निर्माणको काममा समस्या उत्पन्न भएको छ । कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेशनल ट्रेडिङको पुरानो गोदाम घरमा केयर सेन्टर निर्माण भईरहेको छ । प्रदेश सरका�. . .


रंगेलीमा पानी खन्याएर पटाका नष्ट

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको पटाका नियन्त्रणमा लिएर प्रहरीले पानी खन्याएर नष्ट गरेको छ । दिपावली तथा छट पर्वमा पड्काउनका लागि अवैध रुपमा भित्र्याइको पटाका प्रहरीले नियन्त्रणपछि खाल्डोमा पुर्नु अगाडी पानी समेत खन्याएर नष्ट गरेको हो । नेपालमा प्रतिवन्धित बिष्पोटक पटकाहरु पक्र�. . .


सार्वजनिक विदा भन्दै तिहार भरि नयाँ स्वाब संकलन र परीक्षण बन्द

कोशी अस्पताल विराटनगरले तिहार (दिपावली) अवधीभर गरिएको स्वाब संकलनको परिक्षण नगर्ने भएपछि महानगरले स्वाब संकलन कार्य स्थगन गरेको छ । विराटनगरको जैन भवन र मोवाईल पिसिआर भेनबाट संकलन गरिदै आएको स्वाब संकलन ५ दिनका लागी बन्द गरिएको महानगरले सुचना प्रकाशित गर्दै जानकारी गराएको थियो । महानगरले आज शुक्रब�. . .


सुरु भयो तिहार, आज काग तिहार

विराटनगर । आज काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जय. . .


कलेज रोडको दुवै साईडमा रेलिंग, विराटनगरकाे सुन्दरताका लागि कार्य

विराटनगर प्रदेश न एकको राजधानी । राजधानी विराटनगरमा विकास निमाणर् कामहरु अझै पनि जारी छ । प्रदेश राजधानी विराटनगरको सुन्दरता थप्नको लागी अहिले विराटनगर ९ कलेज रोडका स्थानिय नागरिक लागि परेका छन् । विराटनगर ९ कलेज रोडको दुवै साईडमा स्थानीयवासीको पहलमा व्यवस्थित रेलिड लगाउनमा थालिएको हो । रोडको दुव. . .


विराटनगरमा राजवादीको विशाल प्रदर्शन

विराटनगर । राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन । राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकिकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन । प्रर्दशनको क्रममा मोटरसाईकल ¥याली निकालिएको छ । कंचनवाडीबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभ�. . .


विराटनगर ११ मा सरकारी जग्गा हडप्ने भूमाफियाको चलखेल, वडाअध्यक्षसहित जनप्रतिनिधिको ध्यानाकर्षण

विराटनगर । विराटनगर ११ को सरकारी ऐलानी जग्गा भूमाफियाले हडप्ने चलखेल गरेको भन्दै वडाध्यक्षसहित जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका छन् । विराटनगर महानगरपालिकाको कानून शाखालाई समेत संलग्न र प्रभावमा पारेर पुरानो बस्ती हटाएर जग्गा हडप्ने योजना बनाइएको भन्दै वडाका जनप्रतिनिधिहरुले त्यसमा गम्भीर �. . .


प्रदेश १ मा ६६२ जना डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र क�. . .


मोरङमा देउसी खेल्न र छठ पुजाका लागि जलासयमा भेला नहुन प्रशासनको अनुरोध

विराटनगर । मोरङमा दिपावली र छठ पर्वमा हुने कुनैपनि साँस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ । दिपावली तथा छठ पुजाको नाममा भेलाजम्मा हुने पुजापाठ, भजन–किर्तन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार सार्वजानिक अनुरोध गरेको हो ।. . .


विराटनगरको कोसी अस्पतालमा धमाधम नयाँ संरचना निर्माण हुँदै

विराटनगर । कोसी अस्पताल विराटनगरमा पूर्वाधारका निर्माण योजनाले तिव्रता पाएको छ । अस्पतालका पुराना जीर्ण भवनहरु भत्काएर नयाँ निर्माणको कार्य धमाधम अगाडी बढाइएको हो । कोसी अस्पताललाई प्रदेश १ कै नमूना अस्पतालको रुपमा विस्तार गर्ने योजनासहित सरकारले विभिन्न शिर्षकमा बजेटको व्यवस्थापन गरेको छ । स्व�. . .


नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा राउतको उमेदवारी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११, १२ र १३ गते हुन गईरहेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले उमेद्वारी दिनु भएको छ । केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनमा महासंघका वर्तमान प्रदेश नंं १ का उपाध्यक्ष एवं मोरंग व्यापा�. . .