विराटनगर । विराटनगर १६ स्थित दक्षिणगेटसँग सिमा जोडिएको जोगवनी रानी नाकामा चोरबाटो हुदै नेपाल–भारत आँउजाउ गर्नाले कोरोना भाईरसको थप चुनौती थपिएको छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई अटेर गर्दै आमसर्वसाधारण भारत र नेपाल आँउजाउ गरेको यो दृष्यले के ईङकीत गर्छ भने कोरोना भारतबाट नेपाल गरिरहेको छ । �. . .
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प�. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताउनुभएको छ । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै . . .
विराटनगर । प्रदेश १ मा बुधबार ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जन�. . .
विराटनगर । मोरंग उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्ट. . .
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प�. . .
विराटनगर । नेपाल–भारतको सिमाना एक महिनाभित्र खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले यही एक महिनाभित्र सीमा क्षेत्र खुलिसक्ने जानकारी दिएका हुन्। पछिल्लो निर्णयअनुसार सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द राखेको छ। राज्यमन्त्री दुगडसँग मंगलबार मोरङ. . .
विराटनगर । महिलालाई जर्बरजस्ती करणी गरेर गत साउन १ गतेदेखि फरार रहेका जहदा–५ का बिशाल सोनार ठाकुर प्रहरी नियन्त्रणमा परेका छन् । ठाकुरले विराटनगर (५) सांकेतिक नाम गरेकी २३ वर्षीया किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । साउन १ गते साँझ ६ बजेतिर कटहरी–३ खयरबना टोलको भित्री बाटोमा युवतीलाई �. . .
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ छोमाई तामाङको घरमा छापा हानेर मंगलबार राती प्रहरीले लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तामाङको घरमा लागुऔषध प्रयोगकर्ता भेला भएको सूचनाका आधारमा प्रहरीले निगरानी गरेर उनीहरुल�. . .
विराटनगर । विराटनगरमा नेपाल कै प्रख्यात नेपमेड्स अनलाइन फर्मासी संचालनमा आएपछी घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ। कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको संचालक नागार्जुन श्रेष्ठले बताए । द�. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ । प्रदेश १ म आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेक. . .
प्रेम देवान विराटनगर । विराटनगर–१२ की इन्द्रदेवीकला कामत २५ वर्षदेखि सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत, नहरको पानीमा डुबेर अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिदैं आउनु भएको थियो । कोशी नदिको पानी बगेर आउने भएका कारण ब्रतालुले नहरको पानीलाई पवित्र जलाशय मान्ने गरेका थिए । तर, यस पटक भने सिंचाई आयो�. . .