विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुटी सम्बृद्धिको आधार भएको बताउनुभएको छ । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उहाँले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने मन्त्री घिमिरेको भनाई हो । प्रद�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय बजार अनुगमन नियामक निकायले विराटनगरमा बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलिलेबुधबार विराटनगरमा एउटा सपिङ मल र टे«र्डसलाई कारबाही गरेको हो । तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नस. . .
विराटनगर । प्रदेश १ मा बुधबार ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उ�. . .
विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् । गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् । शुल्क . . .
बिर्तामोड । झापाको बिर्तामोड–२ फुलबारी टोल स्थितबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका हुन । उनिहरुलाई प्रहरी चौकी . . .
विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको कपडा, किराना तथा कस्मेटिकका सामानहरु बरामद गरेको छ । प्रहरीले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाटै कपडा तथा चुरा फेला पारि नियन्त्रणमा लिइएको छ । भारतबाट अवैध सामान ल्याएर घरमा लुकाएको विशेष सूचनाका आधारमा प्रहरीले रायको घरमा छापा �. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित तिरुपती पेट्रोलपम्प नजिकै मंगबालबार बिहान सवारी दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको लु ६४ प ४८४० नम्बरको मोटरसाईकलले रोडक्रस गर्न लागेको को ३९ प ३८५६ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक घाईते भएको मो. . .
ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् । प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमलाई वर्खान्तमा बोलाएर धारिलो हतियारले . . .
कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्नेे भएको हो । अभियानका संयोजक महेन्द�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेसँगै सरकारले त्यसक�. . .
बिराटनगर । लायन्स क्लब अफ हेल्थ प्रोफेसनलद्वारा सुनसरीको गढी गाउँपालिकामा मंगलबार प्याल्जमा तथा रक्तदान कार्यक्रम सप्पन्न गरिएको छ । प्रतिदिन कोरोना संक्रमण बढी रहेको बेला र कोरोना संक्रमित गम्भीर अवस्थाका बिमारीहरुलाई प्रभावकारी मानिएको प्लाज्मा थेरापिका लागि रक्तदानसँगै प्लाज्मा डोनेशन गरि�. . .