राजविराज, साउन ९ गते । राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँ�. . .
इनरुवा साउन ९ । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा केहि स्थानीयहरु घाइते भएका छन् । खसी तस्कारहरुले भारतबाट खसी ल्याउदै गरेको अवस्थामा दुवै पक्षबीच झडप भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तनाव बढेपछि ठूलो संख्यामा सुरक�. . .
प्रेम देवान विराटनगर ९ साउन । पछिल्लो समय विराटनगरको बजारमा पिउने पानीमा मिसाउट त कतै लामखुट्टेका लार्भा भेटिन थालेपछि बजार अनुगमनलाई तिव्रता दिन थालेको छ । केही दिन अघि आवर विराटनगरले “विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते” भनेर समाचार भिडीयो सहितको समाचार प्रशारण गरेक. . .
विराटनगर ९ साउन । स्थानीय तहमा शिक्षकको दरबन्दी मिलानका लागी सरकारले गठनगरेको कार्यदलले पहिलो विराटनगर आज छलफल गरेको छ । शिक्षक दरवन्दिका विषयमा गहन अध्यन र विश्लेषणका लागी विराटनगर आएको कार्यदलले समवन्धित निकायहरुसंग छलफल गर्दै सल्लाह सुझाव समेत लिएको छ । कार्यक्रममा वोल्दै एकनम्वर प्रदेशका समा. . .
प्रेम देवान ,आवर विराटनगर डट नेट विराटनगर ९ साउन । गएरातीदेखी परेको अविरल वर्षाका कारण यतिबेला विराटनगरका अधिकास भाग डुवानमा परेका छन् । सबैभन्दा बढी विराटनगरको दक्षिणी भेगमा पानीको निकासा नहुदाँ सर्वसाधरणको घरभित्रै पानी पसेको छ । मंगलबार राती परेको अविरल बर्षका कारण आम सर्वसारधण यसपाली पनि पानी�. . .
बिराटनगर ९ साउन । पाँच दिन अघि विराटनगर ५ मा ग्याँस सिलिण्डर विष्फोट भएर आगलागी भएका अग्नी पिडीतलाई सांसदले सहयोग गरेकी छन् । गत शुक्रबार विहान ९ बजे चादनी चोकमा बस्दै आएकी सुनितादेवी शर्माको घरमो ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागबाट घरका सबै सामाग्री जलेर नष्ट भएपछि सुनिताको घरमा समस्�. . .
विराटनगर, ९ साउन । गएरातीको बर्षाले बिराटनगरको भानु माध्यामिक बिद्यालयको पठन पाठन अबरुद्ध भएको छ । बिहान १० बजे बिद्यालयमा पुगेका बालबालिकालाइृ पर्काईएको छ । बिद्यालयमा पानी पसेपछि पढाउन नसकिने भन्दै फर्काईएको हो । पाञ्चाली मोडमा रहेको भानु माबिले बिद्यालयमा पठन पाठन गराउन नसकिने भन्दै बिद्यार्थी�. . .
बिराटनगर साउन ९ , बिराटनगर-५ राम मन्दिर छेउमा आज बिहानै नगर प्रहरी पुग्यो , नगर प्रहरीले त्यहाँ एक निर्माणाधीन घरको निर्माण सामग्री उठाउन थाल्यो । उक्त घरले आफ्नो निर्माण सामग्री सडक र नाला जाम गर्ने गरी राखेको हुनाले निर्माणाधीन उक्त घरको गिट्टी उठाएर गाडीमा हालेको थियो । वर्षाको मौसममा नाला तथा सड�. . .
विराटनगर, साउन ९ गते । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको ह�. . .
मोरङ, साउन ९ गते । मोरङको बिभिन्न स्थानबाट प्रहरीले मंगलबार राती बिद्युत हुक गरी चोरीमा संलग्न १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय बिद्युत प्राधिकरण बिराटनगरबाट खटिएको बिद्युत चुहावट नियन्त्रणको संयुक्त टोलीले चेकजाँचको क्रममा हुकिङ गरी बिद्युत चोरी गरेको फेला पर�. . .
काठमाडौं, ९ साउन । बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ । गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् �. . .
विराटनगर, ९ साउन । संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै बिराटनगर १०को लर्डबुद्ध कलेज नजिकै आफ्नै घर अगाडीको पानी निकाशको लागि कोदालो निएर खन्न निस्किए । उनले यो फोटो आफ्नो फेसवुक पेजमा पनि पोष्ट गर्न भ्याए । मंगलवार साँझ देखि परेको पानी रातभरी पर्दा उनीसँगै आसपासका केही घ. . .