बिराटनगर साउन ११ , आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित किन्डर पिलर स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले शिक्षकहरुलाई अविर,माला र मिठाइले अभिनन्दन गरेका छन । स्कुलका सानासाना बालबालि. . .
उदयपुर, ११ साउन । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त�. . .
भद्रपुर साउन ११ , जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्याव�. . .
ईलाम, साउन ११ गते । ईलामको रोङ गाउँपालिका ४ स्थित हलुडे गाउँ नजिकबाट प्रहरीले ४० किलो गोरुको मासुसहित १ जनालाई पक्राउ गरेको छ । राती साढे ८ बजे गोरु काट्दै गरेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले जंगलको खोल्सामा गोरु काटिरहेको अबस्थामा तेह्रथुम आठराई गाउँपालिका ५ बस्ने २१ �. . .
विराटनगर । आवर बिराटनगर डट नेटबाट गरिदै आएको विराटनगरसँग समब्धित सर्भेमा यस पटकको हाम्रो विराटनगरका हाटबजार बन्द गर्ने विराटनगर महानगरपालिकाको निर्णय कस्तो लाग्यो ? भन्ने प्रश्नमा १७७७ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (५२%, ९२७) ले बन्द नगरेर केहि बिकल्प सोच्नुपर्�. . .
ताप्लेजुङ, साउन ११ गते । कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बता�. . .
विराटनगर, ११ साउन । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक दुई घण्टाअघि सूचना टाँसेर स्थगित गरिएको छ । संसद सचिवालयका सचिव बासुदेव शर्मा पौडेलले विशेष कारणवस् बैठक स्थगित भएको भन्दै कारण नखुलेको सूचना टाँसे । प्रदेशसभा नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित ग�. . .
बनियानी, झापा। झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्रा. . .
धनकुटा,११ साउन । धनकुटाको साँगुरगढी गाउपालिका ६ मा रहेको होटल माउण्ट एभरेष्टमा कुकहरु बिच बिबाद हुदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । सोही स्थान बस्ने १८ बर्षीय सुरज राई र सुनसरी जिल्ला बराह नगरपालिका ६ चक्रघट्टी बस्ने १८ बर्षिय निशान लिम्बु बिच होटल साहु नभएको समयमा एक आपसमा बिबाद भएको . . .
मोरङ, साउन ११ गते । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइए�. . .
काठमाडाैँऽ ११ साउन । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारको तर्फबाट सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी स्वयम्ले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपछि केसीलाई केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनसन �. . .
विराटनगर, ११ साउन । मोरङको बिराटनगर महानगरपालिका भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको टोलीले धरान उप–महानगरपालिका ८ बस्ने २० बर्षिय प्रविण भुजेललाई लागूऔषध एभिल, डाईजेल्याव, लुपीजेसिक–३० एम्पुल र ईटहरी १४ गैसा�. . .