समाचार

प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचा. . .


सरकारको जनता आवास : नयाँ घरमा न शौचालय, न त पानी र बिजुली सुविधा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभू. . .


विराटनगर दुध फारममा लहरीको ठक्करबाट टेम्पोमा सवार तीनजना घाइते

विराटनगर । विराटनगर ३ दुधफारम दक्षिण औषधी विभाग जाने बाटोमा शुक्रबार अपरान्ह सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । भारतीय लहरीले टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा सवार ३ जना गम्भिर घाईते भई नोवेल अस्पतालमा उपचार भईरहेको मोरङ ट्राफिक प्रमुख राकेश कमार पोद्धारले जानकारी दिनुभयो । दुवै सवारी साधन . . .


विराटनगर–१७ बाट २४ तोला सुनसहित भारतीय हुण्डि कारोबारी पक्राउ

विराटनगर । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट रानीले तस्करीको सुन, हुण्डिको पैसासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनका गहना र अवैध हुण्डिको रकम बोकेर भारतदेखि नेपालतिर ल्याउँदै गरेको अवस्थामा विराटनगर १७ इस्लामपुरबाट पक्राउ गरिएको हो । भारतीय नागरिक दिपककुमार भगतलाई साढे २४ तोला सुनको . . .


रंगेली अस्पतालका सातजना चिकित्सक तथा नर्सलाई कारवाहीका लागि सिफारिस

रबिन्द्र बराल रंगेली । अस्पताल परिसर भित्रै निजी औषधी व्यापारीसँग मदिरा पाटी चलाएको आरोपमा रंगेली अस्पतालका सातजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारवाही सिफारिस गरिएको छ । गत कार्तिक ६ गते बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा चिकित्सकहरुले मदिरा पाटी गरेको विषयलाई लिएर उनीहरुलाई कारवाहीका लागि स�. . .


विराटनगरमा तीन र धरानमा दुईजना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा रहेका ३ वटा कोभिड १९ उपचार केन्द्रमा उपचाररर्थ ३ जना र धरानको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा दुईजना गरि पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र एकजना पुरुष रहेको अस्पतालहरुले जानकारी दिएका हुन् । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महि�. . .


झापामा कोेरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए

कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको. . .


सुनसरीमा स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न निर्देशन

कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । सङ्क्रमि�. . .


प्रदेश १ का कानूनमन्त्री कोरोनामुक्त

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई आज विहिबारदेखि नियमित काममा फर्कनुभएको छ । मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट होम आइसोलेशबाट बाहिर आउनुभएको उहाँका निजीसचिव रवी खनालले बताउनुभयो । दुई सातापछि पुनःपरीक्षण �. . .


कोशी ग्यासको तौल साढे तीन केजी कम

विराटनगर । कोरोना सन्त्रासको बेला उपभोक्ताले आवाज उठाउन नसक्ने अवस्थाको मौका छोपी कोशी ग्यास उद्योगले ग्यासमा मनपरी तौल राख्ने गरेको पाइएको छ । कोशीको सिल प्याक गरेको सिलिण्डरमा साढे तीन केजीसम्म न्यून तौल भेटिएपछि यस्तो रहस्य खुलेको हो । विगतमा समेत विवादित कोशी ग्यासको विराटनगर–२ तीनपैनीचौकका उ. . .


उत्साह छैन तर भित्रदैं छ झिलिमिलि, पड्कदैछ पटाका

विराटनगर । कोरोना संक्रमणका कारण नेपालीहरुका महत्वपूर्ण दुई चाड शुभदिपावली र छैठ मान्न खासै उत्साह नहुने भएपनि त्यसका लागि आवश्यक पर्ने बिलासीका सामाग्री भित्रन भने रोकिएको छैन । प्रहरीले अवैध रुपमा भित्र्याउने आतसबाजी(पटका) नियन्त्रण गर्दै आएको छ । तर, भन्सारबाट वैध र अवैध रुपमा तिहार तथा छैठको लाग. . .


विराटनगरमा दशैंको बेला सुनदेखी नुनसम्म चोरी (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । विराटनगरमा दशैंको समयमा सुनदेखी नुनसम्मका सामाग्री चोरी भएका छन् । मोरङ प्रहरीले चाडपर्वं लक्षित सुरक्षा योजना अगाडी बढाईरहेको भएपनि घरमा कोहि नभएको मौका छोपेर चोरीका घटना भएका हुन् । विशेष गरी दशैंको बेला घरमा ताल्चा लगाएर आफन्तकोमा टिका लगाउन गएको समयमा र डेरामा बस्ने परिव. . .