विराटनगर । प्रदेश १ मा मंगलबार १६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । स�. . .
इनरुवा । सुनसरी ईनरुवा–८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदा चालक उराव गम्भिर घाईते भएका थिए । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय . . .
विराटनगर । रातभर नेपाल टेलीकमको सेवा प्रवाहका लागि टाँगिएको तार काट्ने र जम्मा गरेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रमा टेलिकमको चार चोरी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । तार चोरी भएपछि नेपाल टेलिकमले असोज १ गते जिल्ला प्रहरी कार्यालय मोरङ. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले कम्पनी रजिस्ट्रार कार्यालयले लिने जरिवानाको प्रावधानलाई संशोधन गरी सुधार गरिनु पर्ने माग अगाडी सारेका छन् । कम्पनी ऐन २०६३ बमोजिमको जरिवाना प्रावधना संशोधन र सुधार गरिनु पर्ने माग गरिएको हो । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले कुनै पनि कम्पनीले कम्पनी रजिस�. . .
विराटनगर । निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले गतवर्ष चैत ११ गतेको लकडााउन हुनु भन्दा अगाडीदेखिै तलव नपाएको गुनासो गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालयहरुले शिक्षक–कर्मचारीको तलव निकासा नगरेको भन्दै उनीहरुले आन्दोलनमा जाने घोषणाा गरेका हुन् । मोरङमा रहेका चारसय हाराहारी�. . .
विराटनगर । सुनसरी देवानगंज–६ स्थितबाट भारततर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले देवानगंजस्थित सिमा क्षेत्रबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लु�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनालाई कोरोना पुष्टी भएको छ । कोराना संक्रमण पोजेटिभ भएपछि प्रमुख तिम्सिना विराटनगर–१२ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बस्नु भएको छ । भदौ अन्तिम साता सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारीलाई कोरोना . . .
विराटनगर । सुनसरीको इटहरीस्थित कार्टुन उद्योग अरिहन्त अटोकोरोगेसन प्रा.लि.ले आयात गरेको झुरा कागज विराटनगर भन्सारमा दुई महिनादेखि अड्किएको छ । उद्योगले आयात गरेको २ सय मेट्रिक टन झुरा कागज विराटनगर भन्सार कार्यालयले जाँचपास नगर्दा दुई महिनायता परिसरमा रोकिएको हो । चालु आर्थिक वर्षको आर्थिक ऐनमा प. . .
विराटनगर । सोलुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ। सल्लेरीस्थित आफ्नै घरमा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो । उनलाई फाप्लु अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बूले �. . .
माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५-२ र ७८६ को बीचमा रहेको खल्लामा माछा �. . .
इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई . . .
अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई उपचारका लागि झापाकै कनकाई. . .