बितौमोड । झापा भद्रपुर नगरपालिका १० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित सोही स्थान बस्ने ३९ बर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने. . .
विराटनगर । विराटनगरमा होलिको दिन सोमबार सामान्य बाहेक ठूलो दुर्घटना भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण जिल्लाभर ठूला दुर्घटना नभएका हृुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज चन्द्र खड्का अनुसार ३ बजेसम्म नियमित चेकजाँचमा विभि�. . .
जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्�. . .
विराटनगर । सप्तकोशी नदिमा स्टिमर सञ्चालनमा आएसँगै होटल व्यवसायी सुष्मा राईको दैनिकी फेरिएको छ । आम्दानीसँगै फेरिएको दैनिकी सप्तकोशीको जल यातायातमा रमाउन आउनेहरुलाई मिठो खुवाएर स्वागत गर्नेमा रुपान्तरण भएको हो । विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू जलयात्रामा रमाउन सप्तकोशी पुग्छन् र उ. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सदस्यले फिर्ता लिने भएपछि प्रदेश १ प्रदेशसभाको बैठक आगामी चैत २३ गते बोलाइएको छ । अनिश्चितकालका लागि गत चैत १ गते सूचना टाँस गरी स्थगित भएको बैठक चैत २३ गतेका लागि बोलाइएको हो । माधव नेपाल समूहले निःशर�. . .
विराटनगर । विराटनगरमा नेपाल सोनार समाज सेवा समितिले होलीको अवसर पारेर होली मिलन कार्यक्रम भव्य रुपमा मनाएको छ । विराटनगरको रामजानकी मन्दिरमा शनिबार सम्पन्न होलि मिनल कार्यक्रममा विराटनगर महानगरपालिको प्रमुख भिम पराजुलीको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशेष रुपमा मनाइएको थियो । त्यसै कार्यक. . .
विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो । सिमित व्यक्तिहरुको. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङ जिल्लाभर होलि पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी चेकजाँचमा थप कडाई गर्ने भएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ खाएर सवारी चलाउनेमाथि विशेष निगरानी, नियन्त्रण र कारवाही गर्ने योजना अगाडी सारेको हो । जिल्ला ट्राफिक प्रहरी. . .
बिराटनगर । जावा मोटरसाइकलद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङलाई ५० थान ज्याकेट सहयोग गरिएको छ । डिउटीमा रहँदा लगाउन मिल्ने ज्याकेट सौजन्य सहयोग गरिएको हो । जावा मोटरसाइकल का बिक्रेता कबिन इन्टरनेसनलका सञ्चालक मनोज बिक्रम शाहीले जानकारी दिनुभयो । उक्त ज्याकेट मोरङ ट्राफिक प्रहरिको लागि चेक�. . .
काठमाडौंमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट बिराटनगरका मुकेश पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । अध्यक्षका एकल उम्मेद्बार पौडेल गत बर्ष जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका ब्यक्ति हुन । बिराटनगर मोरङ लियो क्लबको संस्थापक सचिबका रुपमा सन २०१३ मा . . .
एउटा मध्यमवर्गीय परिवारको केटा जस्को र्यापर गायक बन्ने सपना ठूलो सपना हुन्छ । उस्को बुबा एकदमै दुःख गरेर पैसा कामाउछन तर बुबा ले कमाएको पैसा ले घरमा आगो बालेर खाना पकाउन पनी गाह्रो हुन्छ । छोरालाई चाँहि अर्थिक समस्याले धेरै नै सताएको हुन्छ । उसको सपनाहरू चकनाचुर भएको उस्ले कल्पना गर्छ । उसँग गीत रेकर्�. . .
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । शनिवार राती पौने १० बजेको समयमा मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्ट�. . .