विराटनगर । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पस कमिटि गठन गरिएको छ । महेन्द्र मोरङ क्याम्पसमा बिहीबार आयोजित भेलाले जोसेफ घिमिरेको अध्यक्षमा क्याम्पस कमिटी गठन गरिएको हो । घिमिरेको अध्यक्षमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ । अनेरास्ववियु केन्द्रीय कार्यालयका सदस्य भा�. . .
विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम�. . .
विराटनगर । खोटाङबाट अलैंची लिएर आएका युवालाई इटहरीमा झुक्याएर ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । खोटाङ साकेला–२ का रन्जीत राईसहितले ल्याएको १४० मन अलैंची झुक्याएर बिक्री गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गर्नेहरुलाई बिहीबार सार्वजानिक गरेको छ �. . .
तस्विर/शब्द: सुरन्जन लिम्बु इलामे सहर चियाबारी राम्रो..... एक ताका एकदमै लोकप्रिय भएको गित हो यो... अझै पनि हामि इलाम जिल्लाका बाटो हुदै हिड्यौ भने यो गित हामी गुन्गुनाउन पुगीहाल्छौ । इलाम र चियाको सम्बन्ध भनौ भने इलामको पहिचाननै चियाबाट सुरु हुन्छ । किनभने नेपालमा पहिलो पटक चियाको खेति पनि इलाम जिल्लामै �. . .
विराटनगर । ट्राफिक व्यवस्थापन र सडक सुशासन कायम गराउने विभिन्न योजना बन्ने गरेका भएपनि वर्षेनी उल्लंघन गर्ने र दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा छ । प्रदेश १ प्रहरी कार्यालयको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक अनुसार एकलाख २४ हजार ८८९ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम. . .
विराटनगर । चिसो बढेसँगै कोशी अञ्चल अस्पताल विराटनगरमा विरामीको चाप बढेको छ । अस्पालमा उपचारका लागि भर्ना हुनेमा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको संख्या धेरै रहेको छ । पछिल्लो पाँचदिनमा मात्रै कोशीको आकस्मिक कक्षमा ३८७ जना भर्ना भएका छन् । आकस्मिक कक्ष टिका भण्डारीका अनुसार पछिल्लो पाँचदिनमा २�. . .
विराटनगर । विराटनगर महानगर भित्र बिहीबारदेखी नगर प्रहरीले साइकल गस्ती सुरु गरेको छ । महानगरभित्रका सार्वजनिक स्थानहरुमा अव्यव्यस्थित रुपमा थापिएका फुटपाथ पसल तथा खुल्लारुपमा छाडिएका चौपायको नियन्त्रण तथा नियमन गर्नको लागी महानगरक्षेत्रमा साईकल गस्ती सुरु गरिएको हो । विशेषगरी महानगरभित्र भेट�. . .
विराटनगर । चालु आर्थिक वर्षको छ महिनाको अवधीमा एक नम्बर प्रदेश मातहतका प्रहरी कार्यालयले भन्सार चोरी निकासीतर्फ प्रहरीले ८० जनालाई नियन्त्रणमा लिइसकेको छ । यस अवधीमा ७ करोड ९९ लाख ८ हजार १०५ रुपँैया प्रहरीले बरामद गरेको अवैध मालवस्तुबाटै राजश्व संकलन भएको छ । नदिजन्य पदार्थको अवैध दोहोन गर्ने ११९ �. . .
इलाम । ईलाम नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईलामबाट झापातर्फ आउँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिकाद्द३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला . . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्याल�. . .
विराटनगर । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधासहितको नोट–८ आई बजारमा ल्याएको छ । प्रयोगकर्ताहरुले अविश्वसनीय गेमिंङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने योजनासहित नयाँ प्रविधिको नोट–८ आईलाई बजार भित्र्याएको हो । ग्राहकले २१ ह्जार ४१० मा नयाँ इन्फिनिक्स नोट ८ आइ १५ माघ (२८ जनवरी) देखि दराजमार�. . .
विराटनगर । विराटनगर धरान रोडमा रहेको सत्यानाराण माध्यमिक विद्यालयमा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयले विगत २ बर्षदेखी निरन्तररुपमा विद्यार्थी तथा शिक्षकशिक्षिका र कर्मचारीहरुको निशुल्क रुपमा स्वास्थ्य चेकजाँच गर्दै आएको छ । यसैक्रममा विद्यालयले विराटनगर आँखा अस्पताल�. . .