विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद् आज विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको हो । मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका मुख्यमन्त्रीले मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्. . .
इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमु�. . .
इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको. . .
विराटनगर । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुने भएको छ । नवनिर्वाचित अध्यक्ष सुयशराज प्याकुरेलसहितका पदाधिकारीको शुक्रबार हुने पदास्थापन कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अथितिको रुपमा भर्चुअल उपस्थिति हुनु हुने भएको हो �. . .
बिराटनगर । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको न्युर�. . .
विराटनगर । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलेको हल्लासँगै नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाकामा कडाई गरिएपनि सहायक नाकाको मानव लर्को भने रोक्न नसकिने छ । दैनिक किनमेलका लागि सीमापारी बजार जोगबनी पुग्ने मात्रै नभई लामो अवधीका लागि भारत पुगेर फर्कनेले समेत सहायक नाका नै प्रयोग गर्ने गरे. . .
कक्षा ११ को परीक्षाफल सन्तोषजनक नआएको भन्दै अरनीको कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । कलेजले आन्तरिक परिक्षाको परिक्षाफल टाँसेपछि आउन पर्ने जति अंक नआएको भन्दै केहि विद्यार्थीहरु तत्काल आक्रोशित भएका थिए । केहि समय तनावग्रस्त भएको विद्यालय परिसर अहिले सामान्य बन्दै गएको छ । तस्वि. . .
विराटनगर विराटनगर २ स्थित मुनालपथमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै १० थान कुर्सी सहयोग गरेको छ । सामाजिक उत्तर दायित्वसँगसगै सहकारीले विराटनगर ३ मा रहेको हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा सेमाजलाई १० थान कुर्सिसँगै ८४ बर्ष भन्दा माथिका जेष्ठ नाग�. . .
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट ला. . .
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भ. . .
म पहिला पनि कहिले काँहि आमाको अफिसको कार्यक्रममा जाने गर्थे । यो पटक पनि आमाले इलाम जाने भन्नुभयो अनि मलाइ पनि उहाँसँग लानुभयो । चैत्र ४ गते विहानै उठेर आमाले मलाई नुहाइ दिनुभयो । घरमा चिया खाएर सात बजे हामी घरबाट निस्कियौं । मैले आमालाई गाडिमा खाने चिजहरु किनिदिन भने अनि बिस्कुट, चुइगम र कुरकुरे किनिद�. . .
विराटनगर । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर होली पर्वमा हुने भिडभाडलाई रोक लगाएको छ । नजिकीएको होलि पर्वमा संक्रमण जोखिम झन् फैलन सक्ने ठहर गर्दै भीडभाड र जमघटमा रोक लगाउने निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्ने�. . .