समाचार

नेपाल वैश्य युवा संघद्वारा अर्यालसहित समाजका अगुवालाई सम्मान

विराटनगर । नेपाल वैश्य युवा संघले विराटनगर–८ अशोकचौकस्थित बिराटेश्वर बृद्राश्रम सेवा समितिका अध्यक्ष जगतप्रसाद अर्यालसहित प्रशासनिक, समाजका अगुवा र अभियन्ता तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघले बनभोजको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष गणेश कुमा�. . .


विराटनगरबाट धरानका एक युवा लागुऔषधसहित पक्राउ

विराटनगर । विराटनगर–१७ बाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले स्मास्मो–प्रोक्सोभेन–१६९ ट्याब्लेट, नाइट्राभेट–१५ ट्याब्लेट, निट्जाकेयर २० ट्याब्लेट र डाइलेक्स–डिसी २० बोलत समेत बरामद गरिएको इलाका प्र. . .


अख्तियारमा मोरङ, सुनसरी र झापाका उजुरी धेरै

विराटनगर । बजेट केन्द्रीत हुने प्रदेश १ का तीन जिल्लामा भ्रष्टचारका उजुरीको संख्या समेत बढ्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले बुझाएको ३० औं वार्षिक प्रगति विवरण अनुसार झापा, मोरङ र सुनसरीमा भ्रष्टचार भएका घटना धेरै देखिएका हुन् । प्रदेश १ मा चालु आर्थिक वर्षमा मात्रै �. . .


ईलाका प्रहरी कार्यालय रानी नयाँ भवनमा

प्रेम देवान विराटनगर । पाँच करोड ८६ लाख रुपैँया खर्चेर बनाइएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरको नवनिर्मित भवनको सोमबार उद्धघान गरिएको छ । नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रद्युम्न कार्कीले एक कार्याक्रमबीच उद्धघाटन गर्नु भएको हो । उद्घाटनसँगै इलाका प्रहरी कार्यालय रानी. . .


७३ परिवार लाई कम्बल बितरण

बिराटनगर । चिसो मौसममा न्यून आर्थिक स्थिति भएका परिवार लाई सहज होस भनेर नेपाल रेड क्रस सोसाइटी मोरङद्वारा कम्बल बितरण गरिएको छ । बिराटनगर माहानगरपालिका १८, जहाँदा गाउँपालिका १ र वार्ड नम्बर ७ का कुल ७३ परिवार लाई कम्बल बितरण गरिएको हो । रेडक्रस मोरङका सभापती सुबोध सिंहका अनुसार जहादा गाउँपालिका–७ मा . . .


विराटनगर आईपुग्यो कोभिड–१९ भ्याक्सिन, कोशी, विराट र नोबेल खोप केन्द्र

विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो । केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान�. . .


कोरोनापछि गतिमा आउदै पर्यटकियस्थलहरु

कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो । पर्यटकीय क्षेत्र उ�. . .


विराटनगरका मेयर पराजुलीले एकलौटी १८५ जना कर्मचारी नियुक्ति गरेपछि वडाअध्यक्षहरुले गरे बोर्ड वैठक बहिष्कार

विराटनगर । विराटनगर  महानगरपालिकाको बोर्ड बैठक कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले मेयर भीम पराजुलीको एकलौटी प्रवृत्तिको विरोध गर्दै बैठक बहिस्कार गरेका हुन् । चार महिनापछि बोलाइएको बैठक र बैठकका एजेण्डाको विषयमा जानकारी नदिईएको आरोप कार्यपालिका स�. . .


बर्जु तालमा दुर्घटनाको जोखिम: बिना सुरक्षा क्षमताभन्दा बढि डुङ्गामा सवार

सुनसरीको बर्जु गाँउपालीका ६ मा रहेको बर्जुतालमा डुङ्गा चढ्दै आन्तिरिक पर्यटक । सुरक्षा सामाग्री ‘लाईफ ज्याकेट’ प्रयोग नगरी क्षमता भन्दा बढी मानिस राखेर सवार गर्दा जोखिम हुन सक्ने देखिन्छ ।हेर्नुहोस् भिडियो:. . .


भिडियो: दर्ता नै नगरी उपभोक्तालाई ठगी गर्ने ग्रील व्यावसायी यसरी पक्राउ परे

मोरङको कटहरी २ आर्दश टोलमा रहेको न्यू आरोही ग्रील वर्कसपका संचालक प्रकाश साहले ६० केजीको ठाँउमा ९० केजी देखाएर उपभोक्तालाई ठग्ने गरेको भेटिएपछि पक्राउ परेका छन् । भिडियो यस प्रकार रहेको छ :. . .


विराटनगर सेन्ट्रल १५ राउण्ड टेवलद्धारा विद्यार्थीलाई न्यानो कपडा

विराटनगर । राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ द्धारा जाडोको समयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राउण्ड टेवलले मोरङको रंगेलीमा रहेको महेश्रीमेही आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६० विद्यार्थीहरुलाई जुत्ता, मोजा, स्वीटर लगायतका न्यानो कपडा वितरण गरिएको हो । राउण्ड टेवल विराटनगर सेन्. . .


अख्तियार इटहरी कार्यालयद्वारा २० स्टिङ अप्रेशनमा २४ जना नियन्त्रण

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले एकवर्षको अवधीमा २० स्टिङ अप्रेशनबाट २४ जना व्यक्ति नियन्त्रणमा लिइएको छ । अप्रशेनमा अधिकृत र सहायक अधिकृतस्तरका कर्मचारी सबैभन्दा धेरै नियन्त्रणमा परेका हुन् । आर्थिक वर्ष २०७६-२०७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जना नियन्त्रणमा लिइए�. . .