संखुवासभा । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन । निर्वाचनको शुन्य समय नजिकिए सगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोण सभालाई तिव्र बनाएका हुन । संखुवासभा जिल्लामा मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ को वडाध्यक्षको उपनिर�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको बताइएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको। स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा . . .
विराटनगर । देश विकासका लागि स्काउट नारा सहित स्टार बोर्डिङ स्कुलले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्ने भएको छ । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउटले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्न लागिएको जानकारी दिएको हो । मंसिर १३ गते देखि स्टार बोर्डिङ स्कुलमा हुने स्काउट फ्र�. . .
विराटनगर । विराटनगर १५ स्थित हरिनगरा भट्टाका उपभोक्त्ता समितिले नालाको काम गुणस्तरहीन बनाएको भन्दै वडा कार्यलयको निर्देशनमा भत्काइएको छ । विराटनगरका महानगरपालीकाको १२ लाखको बजेटमा निर्माण गरिएको नाला उपभोक्त्ता समितीले मापदण्ड विपरीत काम गरेको भन्दै स्थानियवासीले नाला बनाउन रोकेका थिए । आफूह�. . .
विराटनगर । मोरङ प्रहरीले ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला अदालत मोरङबाट चोरी, लागु औषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर्याएको ब्यक्तिलाई पक्राउ गरेको हो । अदालतबाट कैद तथा जरिवानाको सजाय तोकी �. . .
विराटनगर । विराटनगरस्थित धन–गंगा स्मृति प्रतिष्ठानले सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा अवस्थित रामसीता माविका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानले गत वर्षको एसईईमा उत्कृष्ट हुने चारजना विद्यार्थीलाई पुरस्कृत गरेको हो । कार्. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उ�. . .
एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । विज्ञापनको बजारमा ‘एउटा सामान किन्दा अर्को सामान सित्तै�. . .
भोेजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उहाँका काका धनकुमार राईले जानकारी दिनुभयो । परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थिय. . .
बिबेक दाहाल विराटनगर मङ्सिर १०। झापाका प्रहरी निरिक्षक पप्पु नायकको चर्चा पछिल्लो समय चुलिँदो छ । २०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम मन्त्री मोहम्मद अफताब आलमलाई पप्पुले पक्राउ �. . .
विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् । किश�. . .
विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष श्री महेश कुमार जाजु आउने भएका छन् । मंसिर १२ गते बिहिवार ३ बजे बिराटनगरको होटेल नमस्कारमा उनी सहितको कार्यक्रम हुने भएको हो । ‘लास्ट थर. . .