समाचार

धान काट्न जाने क्रममा तमोर नदिले बगाएर एक जना बेपत्ता

ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नद�. . .


बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर राेहित झा पक्राउ

ललितपुर – बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् । बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहा�. . .


ताप्लेजुङका उत्कृष्ट ३ उद्यमी सम्मानित

ताप्लेजुङ  । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्‍याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो । फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन्द्र �. . .


विराटनगरमा बाग्मती प्लास्टोटेकका मजदुर आन्दोलित

विराटनगरस्थित बाग्मती प्लास्टोटेक ईण्डस्ट्रीज प्रालिका मजदुरहरु नियमअनुसारको सेवासुविधाको मागगर्दै आन्दोलनमा उत्रिएका छन । १३ बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनीहरु उद्योगको मुल गेटमा पाल टाँगेर धर्ना दिइरहेका छन । उद्योगले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु रानीस्थित उद्य. . .


चलचित्र ‘घरजम’ विराटनगरमा प्रर्दशन हुँदै

विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । पूर्वका पान्थर, इलाम, झापा र सुनसरीक. . .


विराटनगरमा ‘मारवाडी किड्स’ का प्रतियोगीले देखाए फरक – फरक प्रतिभा

विराटनगर, ९ मंसिर । विराटनगर स्थित जैन भवनमा बिहीबार हुने प्रथम फेस अफ मारवडी किड्स २०१९ को फाइनलमा पुगेका ४५ जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा शनिबार भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले रोजाइ अनुसारका प्रतिभा देखाएका हुन् ।  प्रतियोगिहरूले गी�. . .


बलात्कार आरोप लागेका दुई ‘बाल बिज्या’ , विराटनगरको बाल सुधार गृहको ३ तलाबाट हामफालेर फरार…

विराटनगर, ९ मंसिर । विराटनगर ३ मा रहेको बाल सुधार गृहबाट जबर जस्ती करणी आरोप लागेका २ ‘बाल बिज्या कर्ता’ (बन्दी) फरार भएका छन् । अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ (बन्दी) सुधार गृहको झ्याल तोडेर सोमबार विहान फरार भएका छन् । ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्द�. . .


विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते नेपाली मौलिक चलचित्र ‘घरजम’ यस्तो छ टेलर

विराटनगर, ९ मंसिर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनी पछि प्रदेश नम्बर एकको राजधानी विराटनगरमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । �. . .


दुहवीका पत्रकार रौनियार पक्राउ, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुटेको आरोप

सुनसरी मङ्सिर ९ , मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको प�. . .


मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिने ताप्लेजुङका कैलाश समातिए

काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा  एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग �. . .


विराटनगरको अरनिको कलेजमा रक्तदान

विराटनगर । विराटनगर– १० मा रहेको सगरमाथा टिन्स क्लव अरनिकोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित कलेजको प्राङ्गणमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । रक्तसंचार केन्द्रमा रगत अभाव भएर रगत नपाए�. . .


गरीखानेको कथा : विराटनगरमा १५ वर्षदेखि भक्का बेच्दै लिला,घर चलाउने माध्यम बन्यो भक्का

बिराटनगर, ९ मंसिर । बिराटनगरमा चामलको पिठोले बनेको "भक्का" एकदमै लोकप्रिय खाना मानिन्छ । बिशेष गरि तराइमा जाडो मौसममा खाइने यस परिकारको माग धेरै रहेको छ । बिराटनगर १२ पंचाली (सगरमाथा स्कुल) छेउमा लिला साहनीले भक्का बेचेको १५ बर्ष भयो । उनको दैनिकी बिहान र बेलुका भक्का बेच्ने र दिउसो चामल र पिठो तयार पर्�. . .