समाचार

अरु दलसँग मिलेर भएपनि प्रधानमन्त्री ओलीको विकल्प खोजौं : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै उनले भने, ‘यो पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसिय�. . .


`मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट दुई श्रष्टा सम्मानित हुँदै

विराटनगर आकृति रानि फुयल विराट आदर्श साहित्य मंच विराटनगरले `मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट दुईजना श्रष्टालाई सम्मान गर्ने भएको छ। सम्मानित हुनेमा बिराटनगरका साहित्यकार भेषराज पोखरेल र पोखराका प्रकट पंगेनि `शिव´ रहेका छन् �. . .


मिष्टर एण्ड मिस बिराटनगर २०७७ को फाइनल सोमबार

विराटनगर आकृति रानि फुयल मिष्टर एण्ड मिस बिराटनगर २०७७ को फाइनल यहि चैत ९ गते सोमबार हुने भएको छ। उक्त कार्यक्रम बिराटनगर स्थित जैन भवनमा हुने आयोजकले जनाएको छ । अडिसनबाट छानिएका उत्कृष्ट सहभागिहरू मध्ये फाइनलमा २५/२५ जना छनौट गरिएक. . .


नितेश मृत्यु प्रकरण : चोटपटक सहित मृत अवस्था भेटिएका कान्छाको शव आफन्तले जिम्मा लिन मानेनन्

प्रेम देवान विराटनगर । गएरातीदेखी परिवारसँग सम्पर्क विहिन रहेका विराटनगर महानगरपालिका – ३ आयल निगम पूर्व घर भएका ‘कान्छा’ भनिने ३५ वर्षिय नितेश कुमार राई मृत अवस्थामा भेटिएका छन् । राईको शुक्रबार विहान विराटनगर १९ मा निर्माणाधिन रहेको अन्र्तराष्ट्रिय रंगशाला नजिकैको पिपलको रुख मुनी उनको शव भेटिए. . .


भोलीदेखि मिल्स गोल्डकप, पहिलो खेल सशस्त्र प्रहरी र उर्लाबारी बिच हुने

विराटनगर । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता भोली शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर– १६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेल सशस्त्र प्रहरी बल पूर्वाञ्चल र उर्लाबारी फुटबल क्लब मोरङ बिच प्रतिस्पर्धा हुने भ�. . .


विराटनगरदेखी फाफ्लुसम्मको मोटर र्याली हुँदै

‘एक्स्प्लोर ईष्ट (अन्वेष्ण पूर्व)’ भन्ने मूल नारा सहित नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले मोटर र्याली गर्ने भएको छ । नेपाल युवा यद्यमी मंच च्याप्टरले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र १२ मोटर र्याली गर्ने जनाएको छ । विराटनगरबाट प्रारम्भ हुने मोटर र्याली वर्दिव�. . .


खुल्ला रक्तदान कार्यक्रमबाट ६० युनिट रगत संकलन

विराटनगर विराटनगर स्थित ट्राफिक चोकमा आज विराट होटेल व्यवसायी संघद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ६० जनाले रगत दान गरेका संघका अध्यक्ष विजयराज प्रसाईले जानकारी दिएका छन् । बिराटनगरमा देखिने रगतको अभाव र आवश्यकतालाई मध्यनजर गर्दै हरेक वर्ष विराट होटेल व्यवसाय�. . .


विराटनगरका नागरिकलाई आपतकालिन अवस्था आईपरे महानगर उद्धार गर्न तयार

विराटनगर विराटनगरमा स्थानिय आपतकालीन अवस्थामा नागरिकको सुरक्षा एवं जनधनको क्षति न्यूनीकरण गर्नका लागि विशेष योजना सञ्चालन केन्द्रको ल्याइएको छ । केन्द्रको विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली र प्रमुख प्रशाककीय अधिकृत उमेश बस्नेतले लगायतले आपतकालिन केन्द्रको उद्घाटन गर्नुभएको छ । विराट�. . .


महान्यायाधिवक्ता खरेलद्वारा पदबाट राजीनामा

काठमाडौँ महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । खरेलले भने, 'प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के-के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ । ' उनलाई सर�. . .


स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु

नवलपरासी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका-२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । ज�. . .


कोरोना परीक्षणमा निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताल विरुद्ध मुद्दा

चितवन कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा च�. . .


खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्दै

युरोप कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् । युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणि�. . .