समाचार

एनबिसी कलेजद्वारा पांचजनालाई पूर्ण छात्रवृत्ति

विराटनगर आकृति रानी फुयल नेपाल बिजनेश कलेज बिराटनगरले बिबिएमा अध्ययनरत पांच जना विध्यार्थिहरुलाई शत प्रतिशत छात्रवृति प्रदान गरेको छ। सेमेष्टर प्रणालीमा अध्यापन हुने यस क्याम्पसले प्रत्येक सैक्षिक सत्रमा ५ जनालाई शतप्रतिशत छात्रवृति उपलब्ध गराउंदै आएको क्याम्पसका निर्देशक दिपक कोइरालाले जान. . .


धरान १२ लाई हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा प्रवेश

विराटनगर आकृति रानी अल नेपाल इन्टर वडा टेबल टेनिस च्याम्पियनशिप २०२१ मा धरान १२ लाई सेमी फ़ाइनलमा हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा पुगेको छ । २०७७ चैत्र २ गतेबाट सुरु भएको टुर्नामेन्टको फाइनल खेल यहि ७ गते काठमांडूको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा हुनेछ। विजयी टोलीमा विराटनगर वडा नम�. . .


विराट गोल्डकप फुटबलको छैटौं संस्करणमा तीन विदेशीसहित दश टिम, खेल साँझ ७ बजेदेखि

विराटनगर । छैटौं संस्करणको विराटगोल्ड कप आगामी २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म विराटनगरमा आयोजना गरिने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा दश टिमलाई सहभागी गराउँदै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो । गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहका अनुसार नेपाल, भारत र क�. . .


डिजेल तस्करी प्रकरण : ढुवानीकर्ता र पेट्रोलपम्पलाई आयल निगमले बढायो कारवाही

विराटनगर । भारत तस्करी हुन लागेको २ हजार ६६० लिटर डिजेल ट्याङकरबाट बरामद भएपछि नेपाल आयाल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोलपम्प र ढुवानीकर्ता विरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । निगमले ढुवानीकर्ता र तस्करी गर्न तेल भोर्ने पेट्रोलपम्पलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको ने�. . .


भारतबाट अवैध नेपाल भित्र्याइएको १२० बोरा धान जहदाबाट बरामद

विराटनगर । मोरङ प्रहरीले वेवारिसे अवस्थामा रहेको ५० केजी तौल भएका १२० बोरा धान बरामद गरेको छ । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत दशगजा क्षेत्रबाट १ लाख ८० हजार मूल्य बराबरको धान बरामद गरिएको हो । प्रहरीले जहदा गाउँपालिका ५ र ६ को बीचमा धान फेला पारेको धान कसेको हो भन्ने खुलेको छैन । भारतबाट अवैध रुपमा न�. . .


ओवी अपडेट: महेन्द्रचौकमा सवारी दुर्घटनामा परेकी घाईते महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी बुधबार दिउँसो सवारी दुर्घटनामा परेकी महिलाको पहिचान खुलेको छ । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको स ४ प ७१६६ नम्बरको रातो मोटरसाईकले एक महिलालाई ठक्कर दिएको थियो । घाईते महिला विराटनगर १६ बर्माटोलकी ६६ बर्षिया विन्दा क. . .


कार्पेदियममा पहिलोपटक चर्चित बैण्ड ‘दि इलिमेंट्स’ आउँदै

विराटनगर विराटनगरको कार्पेदियममा पहिलोपटक चर्चित बैण्ड 'दि इलिमेंट्स' आउँदैछ। बिराटनगरको बरगाछी चोकमा रहेको उक्त होटेल भएको ठाउमा पहिले सर्कल रेष्टुरेन्ट थियो जुन अहिले नयाँ व्यवस्थापनद्वारा नयाँ नामको साथ संचालन भैरहेको छ। आफ्नो बेजोड प्रस्तुतिका साथ होटेलमा भोलि डी इलिमेंट्स आउने जानकारी ह. . .


रानी मिल्श एरीयामा पहिलो पटक गोल्डकप हुदै, विजेतालाई एक लाख पुरस्कार

विराटनगर । विराटनगरको मिल्स एरिया (रानी)मा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विराटनगर–१६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टले पहिलो पटक प्रदेशस्तरीय गोल्डकप चैत ७ देखि १४ गतेसम्म आयोजना गर्न लागेको जनाएको छ । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार विराटनगरको फुटबल इतिहास. . .


तीन दिनदेखि लागेको डढेलो अझै निभेन

मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भ�. . .


आज विराटनगरमा शोक विदा, कार्यालय समय सुरु भएपछि घोषणा

विराटनगरमा आज शोक विदा घोषणा भएको छ । तत्कालिन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर तथा संविधानसभा सदस्य र पूर्व राष्ट्रिय सभा सदस्य समेत रहनुभएका अशोक कोइरालाको निधन भएको शोकमा विराटनगर महानगरपालिकाले आज विराटनगरमा सार्वजनिक विदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नद्वारा हस्ताक्षरित स. . .


रहेनन् विराटनगरका पुर्वमेयर अशोक कोइराला, आजै अन्तिम विदाई हुने

विराटनगरका पुर्वमेयर अशोक कोइरालाको आज बिहिवार विहान निधन भएको छ । उनको ७७ वर्षको उमेरमा विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७७ वर्षिय कोइरालाको मध्यरात पछिको समयको करिब १ बजे निधन भएको हो । उनको निधन भएको पुष्टि गर्दै नेपाली कांग्रेस मोरंग जिल्ला सभापती डिग बहादुर लिम्बुले क�. . .


प्रदेश प्रहरीद्वारा आठ महिनामा ४ हजार ६८९ मुद्दा, २७ करोड राजश्व संकलन गरियो

बिराटनगर । प्रदेश १ प्रहरी कार्यालय मातहत रहेका १४ जिल्लाबाट चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा ४ हजार ६८९ मुद्दा दर्ता भएका छन् । प्रहरीले विभिन्न शिर्षकमा चलाएको कारवाहीबाट २७ करोड राजश्व संकलन गरेको छ । आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाह. . .