विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी आज सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाईते भएकी छन् । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाईकले अन्दाजी ५५– ६० बर्ष उमेरकी महिलालाई ठक्कर दिएको थियो । घाईते महिलालाई मदर एण्ड चाईल्ड अस्पत�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यन्वयनमा अझैसम्म अलमलमै देखिएका छन् । कोषमा जम्मा भएको रकम फिर्ता कसरी पाइन्छ भन्ने विषयमा उद्योगी र मजदुर संघसंगठनका प्रतिनिधि अलमलमा हुँदा सरकारले ल्याएको योजना �. . .
जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्त. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजको विज्ञान संकायमा आयोजित कविता वाचन प्रतियोगितामा विवेक कुमार दास प्रथम भएका छन् । प्रतियोगितामा वाचन भएका ४१ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘बुवा’ शीर्षकको कविता वाचन गरेर दास प्रथम भएका हुन् । प्रतियोगितामा राहिल गिरी र अंकितकुमार साह द्वितीय हुँदा दि�. . .
काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएक�. . .
धरान । सुनसरीको धरानबाट लागूऔषध सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका हुन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम �. . .
विराटनगर । वातावरण स्वच्छ, सफा र हराभरा राखौंभन्ने मुल नाराका साथ हाम्रो समाजले विराटनगर ९ स्थित कलेज रोडमा वृक्षारोपन गरेको छ । यस अघि समाजले कलेज रोडको दुवै साईडमा फलामको रङ्गरोगन सहितको आर्कषित रेलिङ्गहरु समेत बनाई सकेको छ । कलेज रोडलाई हाम्रो समाज र स्थानियको पहलमा नमुना रोड रुपमा परिचित गराउन जु�. . .
बिर्तामोड । झापाको मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषधी ब्राउन स�. . .
विराटनगर । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो । मेला आयोजक समितले विराटनगरमा मंगलबार पत�. . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केह�. . .
काठमाडौं नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दहाल चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले दहाललाई दलको नेता चयन गरेको हो । एमालेसँग एकीकरण हुनुअघि पनि उनि दलका नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन्. . .
विराटनगर । विराटनगर बसपार्कमा कुनैबेला कहलिएका यातायात व्यवसायी बिनोद रायलाई परिबन्दमा पारेर उनका दुईवटा बसका सामान चोरिएका छन् । उनी विरुद्ध योजनावद्ध मुद्दा लगाएर प्रहरी नियन्त्रणमा रहेका बेला बसको ब्याट्री तथा एलईडी टिभी तथा अन्य सामाग्री चोरिएका हुन् । कुनैबेला कहलिएका राया अहिले धेरै समस्य�. . .