समाचार

गोल्डेन अस्पतालमा ८ महिनादेखि उपचारर्थ गणेश राईको उपचारमा जुट्यो रकम तर ज्यान बचेन

प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण ८ महिनासम्म अस्पतालको शैयामा बसेका सुनसरी जिल्ला तरहराका ४२ बर्षीय गणेश कुमार राईको उपचारको क्रममा निधन भएको छ । उनी केहीदिन अगाडीमात्र विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका थिए । गोल्डेन अस्पतालमा तिर्नुपर्ने रकम बुझाईसकेपछि विराटन�. . .


ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिल्यो, मूअकरमा जानु नपर्ने

विराटनगर । ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिलेको छ । ढुवानी व्यवसायीले आर्थिक वर्ष २०७७-२०७८ मा पनि ग्राहकसित मूल्य अभिबृद्धि कर नलाग्ने सरकारले वार्तामा सहमति दिएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । अर्थ मन्त्रालयका प्रतिनिध र ढुवानी व्यवसायीबीच बुधबार वार्ता भएको हो । वार्तामा चालु आर्�. . .


८३ वर्षीय पुरोहित बाजेको चिन्ता : हरायो पुराणको बालन र विवाहको कर्म

एन्जु शिवाकोटी विराटनगर । हामी आधुनिक युगका मानिस । दिनप्रतिदिन घडीको सुँई घुमे झंै हाम्रो जीवनशैलीमा परिवतर्न हुदैछ । आजको हाम्रो रहनसहन समयसँगै थोत्रो हुदै जान्छ । जसरी हाम्रा बाजेबजुको रहनसहन हामीलाई पुरानो लाग्छ । पुराना कुरा सुन्दा हामीलाई अनौठो लाग्छ । ती संस्कार हामीलाई बेकार लाग्छ । तर, ती प�. . .


प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन् । तीनजना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । जसमध्ये इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलामको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्ष. . .


प्रदेश सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

विराटनगर । प्रदेश १ सरकारले तेह्रौं एशियाली खेलकुदमा प्रदेश नम्बर १ बाट सहभागी भई पदक विजेता ८८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । विभिन्न खेल विधामा सहभागी भई एकल तथा टिम तथा डबलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई बुधबार विराटनगरमा सम्मान गरिएको हो । सम्मानित ८८ जना मात्रै खेलाडी भए. . .


लायन्स क्लवद्धारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

विराटनगर । लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ । संभावित वा संकास्पद व्यक्तिहरुको कोरोना भाईरस परीक्षणका लागि आवश्यक भाईरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लव डिष्ट्रि�. . .


प्रदेश १ मा समुदायमा कोरोना परीक्षण गरिने

विराटनगर । प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टीनमा मात्र देखिएकोले परीक्षण समेत क्वारेन्टीनमा सिमित रहेको थियो । समुदायमा संक्रमण छैन तर प्रदेश सरकारले नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास म�. . .


यातायात इटहरीका कर्मचारीको ४० करोड भ्रष्टचार, पीडाचाँहि सेवाग्राहीलाई

विराटनगर । विराटनगरका श्रवण कुमार कामतले को १ च ३२०६ नम्बरको चारपाङ्ग्रे सवारी बिक्री गरेर खरिदकर्तालाई पास गरिदिए । उनले गाडी खरिदकर्ता २०५९ सालदेखि नविकरण शुल्क बुझाएको रसिद र प्रमाणित ब्लूबुक समेत हस्तान्तरण गरे । गाडी खरिद गरेको एकवर्षपछि सेवाग्राही नविकरण शुल्क बुझाउन जाँदा २०७२ सालमा नविकर�. . .


विप्लवका सैन्य इन्चार्ज जोखिम पक्राउ

विराटनगर । नेकपा विप्लव समूहका पूर्वी कमाण्ड सैन्य ईन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् । मोरङ उर्लाबारी–३ घर भएका नन्दबहादुर बोहोरा ‘जोखिम’ लाई पेस्तोलसहित पक्राउ गरेको हो ।   तत्कालिन माओवादीको  प्रथम डिभिजन बन्दा छिन्ताङ–सुखानी स्मृति बिग्रेडका बिग्रेडियर थिए । सेना समायोजनपछि मोरङलाई आध. . .


विराटनगर महानगरलाई छिमेकीको स्वास्थ्य सामाग्री

विराटनगर । विश्व व्यापी रुपमा फैलदै गरेको कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई रोकथाम तथा उच्च जोखिमबाट बच्नको लागी विराटनगर महानगरपालीकालाई स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराइएको छ । विराटनगर महानगरपालिका भित्र रहेका क्वारेन्टाईनमा कार्यररत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्वास्थ्य सामाग्रीउ�. . .


विराटनगरमा चिया पसलमै पाइन्छ लागुऔषध

विराटनगरमा । विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा रहेका २ वटा चिया पसलबाट प्रहरीले लागुऔषध बरामद भएको छ । चिया बिक्रीका लागि खोलिएका मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलबार . . .


३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई थुनामा राख्न अदालतको आदेश

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले अभियुक्त हरिशरण खड्कालाई थुनामा राख्न आदेश गरेको छ । सुन तस्करी र हत्या प्रकरणमा जोडिएका उनलाई जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पूर्पक्षका लागि थुनामा राख्न आ�. . .