समाचार

घुस लिदाँलिदैं इन्जिनियर नारायणकाजी श्रेष्ठ पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख ३४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट गोप्य रुपमा खोटाङ पुगेको टोलीले मंगलबार कार्यालय प्रमुख श्रेष्ठलाई पक�. . .


बिद्युत महशुलमा झुक्किए ग्राहक

विराटनगर । लकडाउन अवधीभर नेपाल बिद्युत प्राधिकरणको आईटी विभागले औसत खपतलाई आधार मानेर बिद्युत यूनिट ग्राहकको नाममा इन्ट्रि गरिदियो । फागुन महिनाको महशुल चैतमा नबुझाएका सेवाग्राहीको असारसम्मको एकमुष्ट रकम धेरै भएपछि उनीहरु आफैं झुक्किएका छन् । प्राधिकरणले लकडाउन सुरु भएको चैत महिनाको सुरु अवधीमा. . .


जङ्गली हात्तीलाई धपाउन खेतमा राखिएको नाङ्गो विद्युतीय तारमा परी एकको मृत्यु

झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका(९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राख्नुभएको थियो । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उह�. . .


मोरङको रतुवामाई खोला तर्ने क्रममा बगाएर बेपत्ता

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्था�. . .


मोरङको चिसाङ खोलामा पहिरोले बगाएर १ महिलाको मृत्यु

विराटनगर । मोरङको केरावारी गाउँपालिका(२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङ. . .


काकामाथी भतिजोद्धारा धारिलो हतियार प्रहार, घाईते काकाको उपचारको क्रममा मृत्यु

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका १ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजा. . .


विराटनगरका होटल खोल्ने चाँजोपाँजो मिलाउँदै सञ्चालक

विराटनगर । गत चैत ११ गतेपछिको लकडाउनमा बन्द रहेका विराटनगरका पर्यटकीयस्तरका होटल सञ्चालनका लागि सञ्चालकहरुले चाँजोपाँजो मिलाउन थालेका छन् । होटलका सञ्चालकहरुले नयाँ आर्थिक वर्षदेखि सरकारले स्वीकृति नदिएपनि ‘साइलेन्ड ओपन’ को नीति लिने भएका हुन् ।   विराटनगरको पर्यटकस्तरीय होटल एसियाटिकका सञ्. . .


विराट बहिरा मा.वि.लाई भेण्डिङ मेशिन

विराटनगर । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले विराटनगरको कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयलाई एकथान भेण्डिङ्ग मेशिन सहयोग गरेको छ । उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले विराट विद्यालयका कार्यवाहक अध्यक्षलाई भेण्डिङ्ग मेशिन सोमबार हस्तान्तरण गरेका हुन् । उनले अहिले मानिसले . . .


गोरेका सहयोगी खड्कालाई विराटनगर ल्याइयो

विराटनगर । ३३ किलो सुन काण्डमा मुछिएका हरीशरण खड्कालाई विराटनगर ल्याइएको छ । मोरङ उर्लावारीका चुडामणी उप्रेती गोरेसँग मिलेर नेपालमा तस्करीको सुन भित्र्याउने गरेको आरोप लागेका उनलाई मोरङ ल्याइएको हो । उनी आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर ब. . .


प्रदेश १ मा ६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा क. . .


देशभक्तको प्रदेश कार्यलयको उद्घाटन

विराटनगर । देशभक्त लोकतान्त्रिक पार्टीले प्रदेश १ मा प्रदेश कार्यलयको स्थापना गरेको छ । भानु जयन्तीको अवसर पारेर सोमबार विराटनगर १० मा कार्यलयको उद्घाटन गरिएको हो । देशभक्त पार्टींका केन्द्रिय उपाध्यक्ष किरण केसीको विराटनगरस्थित घरमा कार्यालय स्थापना गरिएको छ । स्वस्तिशान्ति मन्त्रोचारण गर्दै �. . .


१४४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

विराटनगर । नोभेल कोरोना भाइरसका १४४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४४ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए । कुल कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । देशभर सक्रिय संक्रमि�. . .