विराटनगर,२४ कात्तिक । मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्�. . .
काठमाडौं,२४ कात्तिक । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २�. . .
कात्तिक २४ चितवन । चितवनको भरतपुर महानगरपालिका(७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर(११ बस्न�. . .
काठमाडौं,२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्र�. . .
विराटनगर, २४ कात्तिक । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सोताङबाट खटि�. . .
विराटनगर,२४ कात्तिक । आइतबार (आज) सुन र चाँदी दुवैको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरह�. . .
काठमाडौं,२४ कात्तिक । भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी भार�. . .
काठमाडौं । लोकसेवा आयोगलाई गत आर्थिक बर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो । गत आवमा संघतर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए । �. . .
अयोध्या । भारतको सर्वोच्च अदालतले अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउन दिने फैसला गरेको छ। अदालतले मस्जिद निर्माणका लागि वैकल्पिक जमिन दिन आदेश दिएको छ। प्रधानन्यायाधीश रञ्जन गोगोईको फैसलामा भारतीय पुरातत्त्व सर्वेक्षण प्रतिवेदनलाई आधार मानिएको छ। अयोध्या विवादमा सुनुवाइका क्रममा मुस्लि�. . .
धनकुटा । रुखमा घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ। अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा पत्याउन गाह्रो छ। तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ। उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ। अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द�. . .
सोलुखुम्बु । जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग्ने भएकाले ताल संरक्षण गर्दै . . .
एजेन्सी। बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ ।आँधीका कारण उक्त क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलह. . .