समाचार

विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन विमानस्थलमा अर्को जहाजसँग ठोक्कियो

विराटनगर २२ कात्तिक । विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्को जहाजसँग ठोक्किएको छ । विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । विराटनगरबाट डिले भएर उडेको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निज�. . .


भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु ४० पटक भन्दा बढी पराकम्पन

काठमान्डौ, २२ कात्तिक । इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम�. . .


चीन–अमेरिका व्यापार वार्ताको संकेत, सुनको मूल्य घट्यो , आज प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं,२२ कात्तिक । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अमेरिकी अर्थनीतिका कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको कारण सुनको मूल्य वृद्धि भएको लामो समय भयो । लामो समयदेखि निरन्तर उकालो लागेको सुन क्रमशस् घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि अमेरीका र चीनबिचको व्यापा. . .


रोटरी क्लवद्धारा २ वटा लुगा सिलाउने मेशिन हस्तान्तरण

विराटनगर, २२ कात्तिक । रोटरी क्लव अफ विराटनगर डाउन टाउनले २ वटा सिलाई मेसिन वितरण गरेको छ । क्लवले एविसी नेपाल मोरङलाई एक कार्यक्रम विच लुगा सिलाउने मेसिन हस्तान्तरण गरेको हो । साथै एविसी नेपालले ५० जना महिलालाई ३ महिनाको आधारभुत सौन्र्दयकला सम्बन्धी तामिल समेत प्रधान गरेको छ । तालिम लिएका ५० जना महि�. . .


सर्लाहीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

सर्लाही । भारतले नेपालको लिपुलेकसहितको भू–भागलाई आफ्नो देशको नक्साभित्र समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गरेको भन्दै बिहिबार दिनभर सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंस्था राष्ट्रिय युवा संघ सर्लाहीले त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प�. . .


बुधनगर–कटहरी रेलमार्ग विस्तार दुई महिनापछि पुनः सुरु गरिने

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो । रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधनगर लावाघ�. . .


आज हरिबोधनी एकादशी, विष्णु मन्दिरमा भक्तजनको घुँईचो

काठमाडौं । आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ । पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु ज�. . .


प्रदेश १ सरकारले धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने

विराटनगर । प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ । प्रदेश-१ सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनाको परिवारलाई राहात स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय भएको आर्थिक मामिला तथा योजन. . .


सरकारले १४ मंसिरमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्ने

काठमाडौं ।  सरकारले १४ मंसिरमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्ने भएको छ। कार्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले योसँगै १६ निर्णय गरेको छ। सरकारले युवा रोजगारी प्रवद्र्धन परियोजनाका लागि विश्व बैंकले प्रस्ताव गरेको करिब १३ अर्ब ६२ करोड सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेक. . .


भन्सार छलेको अबैध सामान प्रहरीद्धारा बरामद, बुझायो बिराटनगर भन्सार

विराटनगर । अवैध भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित दिप ज्योति आखाँ अस्पताल छेउमा भारतवाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याएको प्लाष्टिकको बोरा प्रहरीले बरामद गरेको हो । करिब १ लाख मुल्य बराबरको खाद्यान्न सामान समेत ईलाका प्रहरी कार्यालय रा�. . .


प्रदेश १ सभाको बिषयगत समितिले काम गर्न नसकेको सभापतिले स्वीकारे

विराटनगर । प्रदेश सभाका बिषयगत समितिका सभापतिहरुले समितिले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । कतिपय बिषयहरु समितिले दिएको निर्देशन समेत सरकारले पालना गर्न नसकेको उनीहरुको भनाई छ । अकोरावले विराटनगरमा आयोजना गरेको हेलो संसद कार्यक्रममा सभापतिहरुले समितिको निर्देशन कार्यान्वायनमा �. . .


‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने

विराटनगर । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई टेवा पुर्‍याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ क�. . .