समाचार

नेपालमा कोरोना भाइरस संक्रमित सुन्य

काठमाडौं । नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । ती संक्रमित चीनबाट फर्किएका थिए । उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए । स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन् । बेला बेलामा भाइरसको आशंकामा अस्पताल भ. . .


धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेन

धनुकटा । प्रदेश नं. १ सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६-०७७ को वार्षिक नीति तथा कार्यक्रममा सुरुङ मार्ग वनाउने कार्यलाई उच्च प्राथमिकताका साथ समेटेको थियो । धरानदेखि मुलघाटसम्म निर. . .


झापाका सभासद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिए

भद्रपुर (रासस) । संविधानसभा सदस्य एवम् झापाका पुराना कम्युनिस्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्च�. . .


भारततर्फ भागेका बलात्कारका अभियुक्त कृष्णबहादुर गिरी सुनसरीमा अदालत उपस्थित भए

जयकृष्ण यादव सुनसरी, फागुन २० गते । माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा आदेश आउने बुझेपछि सिद्धबाबा भारततिर भ�. . .


भोजपुर बहुमुुखी क्याम्पसको पठनपाठन ठप्प,विद्यार्थी शिक्षा लिनबाट वञ्चित

भोजपुर, फागुन २० गते । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् । यही फागुन ११ गते ध्यानाकर्�. . .


रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्यो

रबिन्द्र बराल रंगेली  फाल्गुन २०  माेरङकाे रंगेली नगरपालिकाले नगर भित्र छरिएर रहेका रहेका ५० जना अपांगहरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम काे आयाेजना गर्दे अपांगहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांगहरुलाई �. . .


विराटनगरको हिमालय दर्शन कलेजमा ‘हिमाल बचाउ नदि बचाउ’ अभियान

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान अन्र्तगत कलेजका विद्यार्थीहरुसँग एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार तथा शािन्त समाज मोरङ शाखाले सोमबार आयोजना गरेको ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान कार्यक्रम गरिएको हो । कार्यक्रममा जलवायु परवर्�. . .


युवा र युवतीको शव सप्तकोशी किनारमा फेला,दुवै जनाबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने

सुनसरी फाल्गुन २० , सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका दुई युवा र युवतीको शव सप्तकोशी किनारमा फेला परेको छ । आइतबारदेखि घरबाट हराएका बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव आज दिउँसो सप्तकोशी किनारमा फेला परेको हो । उनीहरुको मो. . .


विराटनगरको सेन्ट्रल मलमा आज १ रुपैयाँमा सिनेमा हेर्न पाईने,अरु के के छन् अफर ?

विराटनगर । विराटनगर मेन रोड स्थित सेन्ट्रलको एक बर्ष पुगेको अवसरमा एक रुपैयामा फिल्म हेर्न पाईने छ । विराटनगरको सेन्ट्रल मलसँगै रहेको सेन्ट्रल मल्टिप्लेक्सले आज मंगलबार एक दिन एक रुपैयामा फिल्म हेराउने भएको हो । सेन्ट्रल मलको प्रथम वार्षिक उत्सवको अवसरमा मंगलबारका सबै शोहरुमा एक रुपैँयामा सिनेमा . . .


विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयको अवस्था : टोकन नै दलालको कब्जामा !

नवराज कट्टेल विराटनगर, फागुन २० गते । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आउनुभएको थियो । श्रम तथा रोजगार कार्यालयमा सेवा�. . .


विराटनगरका डा.यादव कोइराला पूर्वाञ्‍चल विश्वविद्यालयका उपकुलपति

विराटनगर फाल्गुन १९, पूर्वाञ्‍चल विश्वविद्यालयले उपकुलपति पाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. यादवराज कोइरालालाई उपकुलपति नियुक्ति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्�. . .


कोरोनाको त्रास : सरकारले पठायो प्रदेशमा टोली, प्रदेश १ मा यस्तो तयारी

विराटनगर । नोवेल कोरोना भाईरसको संक्रमण विश्वब्यापी रुपमा फैलँदै गएको अबस्थामा सरकारले देशभरी नै टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा टोली बनाएर परिचालन गरेको हो । प्रदेश १ मा स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएक. . .