समाचार

बर्षा लागेपछी फेरी जलमग्न हुँदै बिराटनगर ! (फोटो फिचर)

बिराटनगर १३ मा रहेको धाराम बहादुर सडक खण्ड मा हिजो को बर्षाले पारेको क्षति । विराटनगरमा  चलिरहेको नाला निर्माणको काम बर्खा लागेको बहानामा रोकिएको छ । मझौला तथा एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्र्तगत संचालित नाला निर्माणको काम रोकिएको हो. (फोटो फिचर) Photo: Himal Sapkota/ourbiratnagar. . .


विराटनगरमा चलिरहेको नाला निर्माणको काम रोकियो

विराटनगर, ।  विराटनगरमा  चलिरहेको नाला निर्माणको काम बर्खा लागेको बहानामा रोकिएको छ । मझौला तथा एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्र्तगत संचालित नाला निर्माणको काम रोकिएको हो । परियोजनाको काम सुरु भएपछि जताततै खाल्डाखुल्डी बनेको विराटनगरका सडक यो बर्ष बर्षात सुरु नहुदै हिलाम्मे बनेको छ । नाला. . .


ताप्लेजुङका पहिरोपीडितहरुका लागि नौ दिनपछि बल्ल राहत

केशवप्रसाद भट्टराई ताप्लेजुङ, ४ असार : ताप्लेजुङका पहिरोपीडितहरुले नौ दिनपछि बल्ल राहत पाएका छन् । बिहीबार दिनभरि लगाएर हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइएको हो । विभिन्न गाविसहरुमा हेलिकप्टरद्वारा राहत सामग्रीहरु पु¥याएको प्रमुख लिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले �. . .


“आवर बिराटनगर”समाचार प्रभाब: भृकुटी चोक छेउको बाटो मर्मत हुदै

बिराटनगर ३ असार केहि दिन अगाडि आवर बिराटनगर डट नेटमा हामीले बिराटनगर मेन हाइवेमा "दुर्घटना पर्खिरहेको यो खाल्डो " शिर्षकमा समाचार सम्प्रेसन गरेका थियौ । हाम्रा धेरै पाठकले बिराटनगर नगरपालिकाको चरम लापार्वाही भनेर प्रतिक्रिया समेत दिनु भएको थियो ।   आज हामि ५ बजे त्यस बाटोमा पुग्दा दृश्य भिन्न थि�. . .


नोबेल मेडिकल कलेज बिराटनगरमा बिध्यार्थी आन्दोलनमा

बिराटनगर ३ असार बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा ईन्टर्न गरिरहेका बिध्यार्थीहरु आफ्नो तलब बढाउनु पर्ने माग राखी आन्दोलनमा उत्रिएका छन। ईन्टर्न गरिरहेका डाक्टरलाई मासिक ४ हजार रुपैयाँ मात्र तलब दिईरहेकोले तलब अरु मेडिकल कलेज सरह बनाउनु पर्ने माग राखी आन्दोलनमा उत्रिएका हुन । माग पूरा नगरे अस्पत. . .


सप्तरीका दुई नेपालीको मलेसियामा मृत्यु

  सप्तरी, ३ असार, रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै आज फेरि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासको छोरा २६ वर्षीय उपेन्द्र रहेको मलेसियामा रहेका उनको भाइ दीपेन्द्र दासले टेलिफोनमार्फत आज जानकारी. . .


चट्याङले लागेर झापामा एकको मृत्यु

  ३ असार, झापा । झापाको पृथ्वीनगरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर थियो । उनको घटनास्थलमै मृत�. . .


बाल क्लवका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै

  प्रकाश पाक्साँवा, तेह्रथुम, ३ जेठ, फक्ताङ्लुङ बाल क्लबका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै आएका छन् । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ८ मा रहेको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुले करेसाबारी बनाएर तरकारी खेती सुरु गर्दै आएको फक्ताङलुङ बाल क्लबका अध्यक्ष जमुना लिम्बूल. . .


एसएलसीको नतिजा भोलि

गत चैतमा भएको प्रवेशिका परीक्षा एसएलसीको नतिजा भोली (शुक्रबार) आउने भएको छ । नजिता प्रकाशनको लागि माध्यामिक परीक्षा उतीर्ण बोर्डको बैठक शुक्रबारका लागि बोलाइएको छ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले असार ४ गते नतिजा प्रकाशन गर्ने तयारी भएको बताए । कथंकदाचित शुक्रवार नतिजा प्रकाशित हुन नसके शन�. . .


मापदण्ड बिपरित बिराटनगरमा घर बन्दै

बिराटनगर असार ३ बिराटनगर उपमहानगरपालिकाले सबै वडामा साउन सम्म घर नबनाउन निर्देशन दिए पनि बिराटनगरमा घर निर्माण कार्य भइरहेको छ । भुकम्प पछी नयाँ संरचना बनाउन स्थानिय बिकास मन्त्रालयले रोक लगाएको हो । बिराटनगर क्षेत्रमा तल्ला थप्ने काम धमाधम भइरहेको छ ।बिराटनगर उपमहा नगरपालिकाले अनुगमन गर्नु पर्न. . .


भूकम्पले भवन चर्किएपछि जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या

आशिष विश्वकर्मा इटहरी, ३ जेठ : वैशाख १२ र २९ गते गएको भूकम्पले बस्नै नहुनेगरी भवन चर्किएपछि इटहरीस्थित जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । इटहरीको पहिलो विद्यालयको रुपमा २०१३ सालमा स्थापना भएको जनता उच्च माविमा हाल एक हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । इटहरीकै इतिहास. . .


पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय

  सुरुङ्गा (झापा), २ असार, झापाको बिर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्य�. . .