समाचार

चट्याङले लागेर झापामा एकको मृत्यु

  ३ असार, झापा । झापाको पृथ्वीनगरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर थियो । उनको घटनास्थलमै मृत�. . .


बाल क्लवका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै

  प्रकाश पाक्साँवा, तेह्रथुम, ३ जेठ, फक्ताङ्लुङ बाल क्लबका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै आएका छन् । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ८ मा रहेको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुले करेसाबारी बनाएर तरकारी खेती सुरु गर्दै आएको फक्ताङलुङ बाल क्लबका अध्यक्ष जमुना लिम्बूल. . .


एसएलसीको नतिजा भोलि

गत चैतमा भएको प्रवेशिका परीक्षा एसएलसीको नतिजा भोली (शुक्रबार) आउने भएको छ । नजिता प्रकाशनको लागि माध्यामिक परीक्षा उतीर्ण बोर्डको बैठक शुक्रबारका लागि बोलाइएको छ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले असार ४ गते नतिजा प्रकाशन गर्ने तयारी भएको बताए । कथंकदाचित शुक्रवार नतिजा प्रकाशित हुन नसके शन�. . .


मापदण्ड बिपरित बिराटनगरमा घर बन्दै

बिराटनगर असार ३ बिराटनगर उपमहानगरपालिकाले सबै वडामा साउन सम्म घर नबनाउन निर्देशन दिए पनि बिराटनगरमा घर निर्माण कार्य भइरहेको छ । भुकम्प पछी नयाँ संरचना बनाउन स्थानिय बिकास मन्त्रालयले रोक लगाएको हो । बिराटनगर क्षेत्रमा तल्ला थप्ने काम धमाधम भइरहेको छ ।बिराटनगर उपमहा नगरपालिकाले अनुगमन गर्नु पर्न. . .


भूकम्पले भवन चर्किएपछि जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या

आशिष विश्वकर्मा इटहरी, ३ जेठ : वैशाख १२ र २९ गते गएको भूकम्पले बस्नै नहुनेगरी भवन चर्किएपछि इटहरीस्थित जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । इटहरीको पहिलो विद्यालयको रुपमा २०१३ सालमा स्थापना भएको जनता उच्च माविमा हाल एक हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । इटहरीकै इतिहास. . .


पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय

  सुरुङ्गा (झापा), २ असार, झापाको बिर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्य�. . .


धिमालको जात्री पर्व सकियो

  तेजन खड्का पूर्वी तराईको झापा र मोरङमा वसोवास गर्ने धिमाल जातिको मुख्य चाड सिर्जातजात्री बुधबारदेखि समापन गरिएको छ । मोरङको उर्लाबारी–६ मङ्गलबारेस्थित धिमाल जाति विकास केन्द्र परिसरमा भब्य मेलाको आयोजना गरी जात्रि पर्व समापन गरिएको हो । प्रत्येक वैशाख २ गते मोरङको भोगटेनी–८ राजरानीबाट पाठ �. . .


विराटनगरबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको जहाज चरासँग ठोक्कियो

विराटनगर, असार २ - विरानगरबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको जहाजमा बुधबार दिउँसो चरासँग ठोक्किएको छ । जहाजमा यात्रा गरी रहेका सबै यात्रु तथा चालकदल भने सकुशल रहेका छन् । विराटनगरबाट दिउँसो १:२० बजे २७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको ७९२ उडान नम्बरको जहाजले रनवे छोड्नेवित्तिकै चरा �. . .


सङ्गीत सिकाउने बहानामा लाखौँ रुपैयाँ ठगी

  उर्लाबारी,  मोरङको पथरीशनिश्चरे–१ स्थित ओजश्वी सङ्गीत पाठशालाका सञ्चालक साम याम्फुले गीत र सङ्गीत सिकाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । पाठशालाका सञ्चालक सोम याम्फु र लालिमा श्रेष्ठले सङ्गीत सिक्न आउने प्रशिक्षार्थीसँग गीत रेकर्डिङ, एल्बम निर्माण र गीतको छायाङ्कन गर्न भन्दै रुपै. . .


रक्सी खाएर आफ्नै शरीरमा आगो

मोरङ । मदिरा सेवन गरी मोरङमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् । आफैले आफ्नो शरिरमा मट्टितेल खन्याई आगो लगाउदा बयरवन–१ बस्ने ४० बर्षीया मंगला देवी ऋषिदेव घाइते भएकी छिन् । मादक पदार्थ सेवन गरेकी उनले सोमबार राति शरिरमा मट्टितेल खन्याई आगो लगाएको अवस्थामा निजका श्रीमान र छोराले देखि आगो निभएर उ�. . .


जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित

  खोटाङ, १ असार, भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् । बस्तीदेखि सात-आठ सय मिटर तलबाट जमिन भास्सिन थालेपछि उक�. . .


मोटरसाइकलको ठक्करले मृत्यु

झापा, १ असार ।  मोटरसाइकलले ठक्कर दिँदा मंगलबार दिउँसो मोरङ, उर्लाबारी–४ का डम्बर गुरुङको मृत्यु भएको छ । झापाको दमकबाट उर्लाबारीतर्फ गइरहेको मे ४ प ७१२० नम्बरको मोटरसाइकलले बाटो काटिरहेको अवस्थामा गुरुङलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अ�. . .