समाचार

२० केजी चाँदी सहित एक जनालाई पक्राउ

जिल्ला वन अधिकृत र मन्त्रालय विच सम्झौता पत्रमा हस्ताक्षर ।

बिराटनगर,कार्तिक १७ : वन संरक्षंण कार्यलाइ जवाफदेही र परिणाम मुखी बनाउन वनतथा भुसंरक्षण मन्त्रालयले चुरे क्षेत्रका वन अधिकृतसंग कार्यसम्पादन सम्झौता आज बिराटनगरमा गरिएको छ । वन तथा भुसंरक्षण मन्त्रालय र जिल्ला वन अधिकृत तथा भुसंरक्षण अधिकृतसंग पश्चिम नेपालको धनगडीवाट शुरु भएको सम्झौता विराटनगर �. . .


८५ के.जी. गांजा सहित ६ जना पक्राउ

धनकुटाको बेलहरा ९ कोशि राजमार्गमाबाट प्रहरीले ८५ के.जी. गांजा सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट रातको समयमा खटीगएको प्रहरी टोलीले को.१ च ७९३१ नम्बरको मारुती भ्यानमा राखी धनकुटाबाट धरानतर्फ ल्याउदै गरेको अवस्थामा ६ वटा बोरामा प्याक गरीएको ८५ के.जी. गांजा सहित ६ जनालाई पक्राउ गरेको हो . . .


ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु

बिराटनगर,कार्तिक १६ : इलामको साङरुवा ८ मा आज बिहान ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु भएको छ । मे १ त ३७५९ नम्बरको ट्रयाक्टरका सहचालक इलाम नगरपालिका ४ का २० बर्षिय सुदिप गुरुङको मृत्यु भएको हो । सामान बोकेको ट्याक्टरबाट बिहान करिब १ बजे गुरुङ खसेर घटनास्थलमानै मृत्यु भएको थियो । ट्याक्टर र चालक इलाका �. . .


हाटबजारमा माछाको विक्रिमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले नगरपालिकामा धर्ना ।

विराटनगरउपमहानगरपालिका क्षेत्रका हाटबजारमा माछाको विक्रिमा प्रतिबन्ध लागाएपछि व्यापारीहरुले नगरपालिकामा मुल गेटमा २ घण्टासम्म धर्ना दिएका छन् ।सडक फोहर भएको भन्दै नगरपालिकाले कार्तिक १ गतेदेखि विराटनगर उपमहनगरपालिकामा लाग्ने हाट बजारमा माछाको विक्रिमा रोक लगाएको छ । तर माछा व्यपारीहरुले विरा. . .


महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अवस्था लथालिंङग

पूर्वाञ्चलकै पहिलो र ठूलो सरकारी क्याम्पस कहलीएको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अवस्था अहिले लथालिंङग छ । क्याम्पस प्रशासन र राज्यको पनि बेवास्ताका कारण क्याम्पसको अवस्था दिन दिनै धरासयी बन्दै गएको छ । क्याम्पसमा भएको सम्पत्ति पटकपटक चोरी हुदासमेत प्रशासनले क्याम्पसको सु�. . .


चाडपर्व पछी रक्तदान

बिराटनगरमा चाड पर्व पछी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मैथिली बिकास अभियान बिराटनगरले आयोजना गरेको कार्यक्रम मा ७० पिन्ट रगत संकलन भएको थियो ।. . .


नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा

स्वाराज ट्रयाक्टरको आधिकारीक विक्रेता महावीर अटोमोबाइल्सले नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा ल्याएको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच स्वराज ट्रयाक्टरका अन्र्तराष्ट्रिय बजार व्यवस्थापक दाबीन्द्र मलहोत्राले सो ट्रयाक्टरको बिक्रि सुरुआत गर्नुभयो । ७३५ एक्स टीले किसानहरुलाई कम लगानीम�. . .


पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आफ्नो १२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वार्षिक साधारण सभाको अवसरमा सहकारीले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १७ जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट कर्जादातालाई सम्मान गरेको छ । साथै २०७० सालको एसएल�. . .


सामाजिक र आर्थिक उत्थानमा सहकारीको महत्वपुर्ण भुमिका -मन्त्री लालबाबु पण्डीत

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले सहकारी क्ष्ँेत्रलाई सरकारको आर्थिक खम्वाको रुपमा विकास गर्दै लानुपर्ने बताउनुभएको छ । पब्लीक स्टार बहुद्देश्यीय सहकारी संघको १२ औ वार्षिक साधारण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले एनजिओ र आईएनजिओको तुलनामा सामाजिक र आर्थि�. . .


जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले न्यनीकरणका लागी सकृयता बढायो

बिराटनगर,कार्तिक १५ : केही दिन यता जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले सकृयता बढाएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु तिब्रता दिएको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट तेह्रथुम, खो�. . .


नेसनल जुनियर जेसीस लिडरशिप एकेडेमीको आज समुद्घाटन

बिराटनगर,कार्तिक १४ : उपरोक्त सम्बन्धमा नेपाल भरिका जुनियर जेसिजहरुको भेला (3rd नेसनल जुनियर जेसीस लिडरशिप एकेडेमी ) को समुद्घाटन आज कार्तीक १४ गते सम्पन्न भएको छ । नेपाल जेसिजद्धारा नियुक्त राष्ट्रिय जुनियर जेसिज कोअर्डिनेटर जेसी अनबर हुसैनको सभापतीत्वमा सम्पन्न भयो । बिराटनगर जेसिजका संस्थापक अध्य�. . .


सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा विषेश अभियान

सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा प्रहरीले विषेश अभियानका साथ सुरक्षा सकृयता बढाएको छ । एघार जनाको ज्यान जानेगरी भएको सवारी दुर्घटना पछि प्रहरीले विषेश अभियान सहितको सुरक्षा सकृयता बढाएको हो । सर्वसाधारणको समस्या र व्यवसायीहरुको माग अनुसार ग्रामिण सडकमा सञ्चालनहुने सवारीलाई सामान्य चेकजाँ�. . .