समाचार

स्टुडियोले ‘इन्डिया बेस्ट डान्सर–२०२०’ विजेता टाइगर पपको उपस्थितिका कार्यशाला गर्ने

विराटनगर । भाइरल हुड डान्स स्टुडियोले दुईदिने कार्यशालाको सञ्चालन गर्ने भएको छ । फागुन १५ गते शनिबार देखि मारवाडी सेवा सदन विराटनगरमा दुई दिने कार्यशाला सञ्चालन हुने भएको हो । कार्यशालामा १ सय ५० जनाले सहभागिता जनाउने अपेक्षा गरिएको भाइरल हुड डान्स स्टुडियाका संस्थापक साहिल खानले बताए । कार्यशाला�. . .


मृतकका परिवार न्याय खोज्दै जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा

विराटनगर मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पिडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा न्याय खोज्दै यतिबेला विराटनगर आईपुगेका छन् । पिडित परिवरका आफन्त , स्थानियवासीले गत आइतबार र सोमबार इलाका प. . .


पीडित परिवारद्धारा जिल्ला प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालय घेराउ

विराटनगर । मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पीडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । पीडित परिवरका आफन्त, स्थानीयवासीले गत आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प�. . .


सुुरक्षा परिषद् बैठकः अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थितिको समीक्षा

काठमाडौँ प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । “बैठकले. . .


निफ्राको मूल्य आज १० प्रतिशतले घट्यो

हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो। सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानी�. . .


विराटनगरको नेपाल ट्रेड एण्ड सर्भिस लिंकले मनायो ‘डेलिभरी डे’

विराटनगर नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि) ले आफ्नो ‘डेलिभरी डे मनाएको छ । कम्पनीका संचालक शुसिल कुमार अग्रवालका अनुसार विगत ६० वर्षदेखि कृषि लक्षित सेवा प्रदान गरिरहेको लिंकले सोमबार ‘डेलिभरी डे’ मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा एस्कर्ट्स इन्डिया लिमिटेडका �. . .


शिक्षक श्रेष्ठ हत्या संलग्न आरोपका प्रतिवादी बिक कारागार चलान

विराटनगर । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका बिक लागि कारागार चलान भएका हुन् । शिक्षक श्रेष्ठको हत्या . . .


नेपाल पत्रकार महासंघले निःशुल्क पत्रकारिता तालिम सञ्चालन गर्ने

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले निःशुल्क पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । फाल्गुन २४ गते देखि चैत १ गतेसम्म तालिम सञ्चालन हुने भएको हो । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा हुन लागेको पत्रकारिता तालिम विराटनगर र विराटचोकमा आयोजना गरिने भएको छ । तालिममा सहभागिताको लागि प्रशिक्षार्थी. . .


कोरोना खोप भण्डारण गृह बनाउँदै सरकार

काठमाडौं सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड-१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीय स�. . .


अनुसन्धानका लागि म्याद थप्न अदालत लगिएका थुनुवा फरार, शंकाको घेरामा प्रहरी

विराटनगर । अनुसन्धानका लागि म्याद थप गर्न भन्दै जिल्ला अदालत मोरङ पु¥याइएका दुईजना थुनुवा भागेका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका उनीहरु म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड न. . .


विराटनगरमा विभिन्न पार्टी परित्याग गरि ७० जना ओली समूहमा प्रवेश

विराटनगर । विभिन्न पार्टी परित्याग गरि नेकपा (ओली) समूहमा मंगलबार ७० जना प्रवेश गरेका छन् । विराटनगर–६ र २ नम्बर वडाका नागरिकले अन्य पार्टी परित्याग गर्दै ओली समूहको नेकपालाई समर्थन गर्ने प्रतिवद्धतासहित प्रवेश गरेका हुन् । नेकपा विराटनगर महानगर कमिटिद्वारा जिल्ला कार्यालय पाञ्चालिमा आयोजित पार्�. . .


पूर्व सांसद रानाभाटको निधन

भरतपुर नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण चितवन मेडिकल कलेजमा विगत १६ दिनदेखि उपचार गराइरहेका उनको सोमबार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । १६ दिन अघि उच्च रक्तचापका कारण घ�. . .