प्रेमअधिकारी पशुपतिनगर (इलाम), चैत १६ गते । इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहान बेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीय भने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि गएकाहरू अह. . .
काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ का जनप्रतिनिधीहरु घरमै पुगेर मास्क र साबुन वितरण गरेका छन् । हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न वडा नम्बर नं.१६ का वडा अध्यक्ष सहितको टोलीले स्थानिय जनताको घर घरमा पुगेर हात धुने साबुन र मास्क वितरण गरेका हुन�. . .
विराटनगर चैत्र १५ । नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए । उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क�. . .
कोकिला भण्डारी धनकुटा, चैत्र १४ गते । महालक्ष्मी नगरपालिकाका सबै कर्मचारीहरुले मासिक रुपमा लिदै आएको चैत्र महिनाको सेवा सुविधा बापतको रकम विपद् कोषमा जम्मा गर्ने भएका छन् । विपदको सबै मिलेर सामना गरौँ आफु बाँचौ, अरुलाई बचाँऔ भन्ने नाराका साथमा महालक्ष्मी नगरपालिका जितपुर धनकुटाले विज्ञप्ति प्रकाश. . .
विराटनगर चैत्र १५, कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा सल्लाह सुझाबको लागि विराटनगर महानगरपालिकाले डाक्टरको टोली सहित हेल्प डेस्क स्थापना गरी फोकल फर्सन तोकेको छ । विराटनगरका नगरबासीको लागि कुनै पनि कोरोना भाइरसबारे जानकारी चाहिए , परामर्शको आवश्यकता परे वा सल्लाह सुझाब दिनको लागि उक्त टोली तयार. . .
विराटनगर चैत्र १५ , विराटनगरमा पनि युवाहरुले लकडाउनले प्रभावित भएका गरिब परिवारलाइ एक हप्ताको लागि पुग्ने खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् । करिम फाउन्डेसन र लियो ग्लोबलद्वारा विराटनगर - १५ का स्थानीय २० परिवारलाई खाद्यान्न राहत स्वरूप सहयोग गरिएको हो । कोरोना भाइरस रोकथामको लागि सरकारले ग�. . .
विराटनगर चैत्र १५ , कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभावबाट समस्यामा परेका गरिब ,सुकुम्बासी , अति बिपन्न परिवारलाई पर्न सक्ने खाद्यान्न लगायतको समस्याको व्यस्थापन गर्ने उदेश्यले विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । नगरक्षेत्रमा पर्न सक्ने स. . .
अमर काफ्ले, इनरुवा, १५ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै प�. . .
झापा चैत १५ । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।. . .
विराटनगर, चैत १५ । प्रदेश नम्बर १ मा कोरोना भाईरसका शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको रिपोर्ट आउन भने बाकि नै रहेको छ । परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ । प्रदेश नम्बर १ बाट कोशी अस्पताल विराटनगरबाट ६ ज�. . .
विराटनगर । सरकारले लकडाउन गरेको चौथो दिन मोरङ प्रहरीले कडा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगरको विभिन्न स्थानमा पुगेर स्थानियलाई घर भित्र बस्न आग्रह गरेको छ । विराटनगर ६ स्थित सरोचियामा पनि घर बाहिर बसेका स्थानियलाई घर भित्र बस्न आग्रह गरेको हो । जिल्ला प्रह�. . .