चैत्र १८ मंगलबार रबिन्द्र बराल बिश्वभार कोरोनाको महामारी फैलिदै गएको अवस्थामा नेपाल सरकारले काेराेना को सक्रमण फैलिन नदिन लकडाउन गरको समयमा माेरङकाे रंगेली नगरपालिकामा अनौठो दृष्य देखियो । नेपाल सरकारले भिड्भाड् हुन नदिई घरमै बस्न आग्रह गर्दै आएको प्रहरी र नगरपालिकाले केही युवकहरुलाई सडकमै पोश�. . .
विराटनगर । विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र ८ गते शनिबारबाट अस्पतालको निर्माण कार्य सुरु भएको कोरोना भाईरस (कोभिड, १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ को मुख�. . .
विराटनगर । विराटनगर महानगरपालीकाका वडा नम्बर १० का स्थानियवासीले वडा कार्यालय घेराउ गरेका छन् । वडा अध्यक्ष माधवराज वाग्लेले एक सञ्चारमाध्यममा आफ्ना जनतालाई मास्क र सेनिटाइजर निशुल्क वितरण गरेको भनेर दिएको अभिव्यक्ति झुटो भएको भन्दै स्थानियले मंगलबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । विश्वभ. . .
विराटनगर । गत चैत ९ गते विराटनगरबाट कालोबजारी गर्नेहरुबाट बरामद गरिएको मास्क विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिरहेको छ । विराटनगर महानगरपालीकाको नेतृत्वमा खटिएको अनुगमनको टोलीले विराटनगर–९ घोघापुलस्थित श्री सर्जीइम्पेक्सबाट ११ हजार थान बढि सर्जिकल मास्क र सेन�. . .
विराटनगर । चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामग्री प्रदेश १ सरकारले अस्पतालहरुलाई उपलब्ध गराउन शुरु गरेको छ । संघीय सरकारले प्रदेश १ लाई स्वास्थ्यसँग सम्बन्धित केही सामग्री उपलब्ध गराएको हो । नेपाल सरकारले प्रदेश नं. १ लाई स्काई ट्रकमार्फत ढुवानी गरी ती सामग्री हस्तान्तरण गरेको हो । आजपनि मालव�. . .
खोटाङ, चैत १८ गते । कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन�. . .
विराटनगर चैत १८, कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् । प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मध्येबाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० . . .
चैत्र १७ साेमबार रबिन्द्र बराल रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवार हरु �. . .
लीलाराज झापाली बिर्तामोड, चैत्र १७ गते । विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठ. . .
इलाम । इलाममा लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको छ ।चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि लकडाउनका कारण टिप्ने काममा समस्या भएको हो । जिल्लामा चिया कारखाना बन्द भएकाले प्रशोधनमा समेत असर परेको छ ।चैतको पहिलो साताबाटै मुना चिया टिप्ने गरिने भए पनि यस वर्ष लकडाउनका कारण अहिलेसम्म चिया टिप�. . .
विकास घिमिरे धनकुटा, १७ चैत । विश्वभर सन्त्रासको रुप लिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन तथा हेल्थ डेस्क गरेको छ । सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन गरेको सहिदभूमि गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक �. . .
विराटनगर चैत्र १७, कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको अवस्था छ । यति बेला दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात नै भएको छ । यस्ता वर्गलाई मध्यनजर गर्दै सरकारले तत्काल घोषणा गर्नु पर्ने राहतको प्याकेज अझै घोषण�. . .