समाचार

विराटनगरका उद्योगीको गुनासो : पीसीएले खिचेका फायल चारवर्षसम्म फर्कदैनन्

विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पोष्ट कस्टम अडीट, पीसीए)ले भन्सार महशुल छलेको आशंकामा खिचेका फायल चारवर्षसम्म राख्न नमिल्ने विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । उद्योगीसँग पीसीए कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चारवर्षसम्म विवादको निरुपण नहुँदा आतंकित . . .


उडुस मार्दै रात काट्दै कैन्दीबन्दी

लमजुङ, वरिपरि अग्लो पर्खाल , पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस । नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग. . .


कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ ः ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्प�. . .


प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो बस्दै

माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पहिलो पटक माघ ७ गते प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो भने दोश्रो पटकको बैठकमा सत्तापक्षका �. . .


विराटनगरमा आयो ‘जे–पनि मेन्टिनेन्स सर्भिस’

विराटनगरमा ‘जे–पनि मेन्टिनेन्स सर्भिस’ सञ्चालनमा आएको छ । आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउने र घरका विभिन्न मेसिन उपकरणको मर्मत सेवा दिने उदेश्यले ' जे– पनि' सञ्चालनमा ल्याएको सञ्चालक सरोज दाहालले बताएका छन् । प्रत्येक घरले अब मासिक मात्र ३५० रुपैयाँ तिरेपछि घरको बिद्युत, एसी, फ्रिज, वासिंग मेसिन, . . .


ट्रकले ठक्कर दिदाँ उर्लाबारीमा २ जनाको मृत्यु

मोरङ मोरङको उर्लाबारी नगरपालिकामा ट्रकले ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेल रहेका छन् । उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा शनिबार बेलुका साढे ७ बजे प्र १-०१-००१क १०३५ नम्बरको ट्रकल. . .


लागुऔषध सहित १ जना पक्राउ

  मोरङ मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीमा एकजना लागुऔषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने २८ बर्षीय बिकाश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएअनुसार उनलाई शनिबार दिउसो ४ बजे लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्�. . .


संस्थागत स्वःलेखाजोखा क्षमता बृद्धि कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि–उद्यम केन्द्रले समृद्धि परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को संस्थागत क्षमता स्वः लेखाजोखा कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष टिकाराज ढकालले गर्नुहँुदै लेखाजोखा बाट प्रदेशक�. . .


सामर्थ्य समाजद्वारा प्याड तथा डाइपर बितरण

आकृति रानि फुयल                                          सामर्थ्य समाज विराटनगरले आज शारीरिक अपाङ्गता(फरक क्षमता भएका महिला)हरुलाई सेनिटरि प्याड,सेनिटाइजर तथा डाइपर बितरण कार्यक्रम सप्पन्न गरेको छ । संस्थाका अध्यक्ष चेतनाथ पोखरेलले जानकारि दिए अनुसार,प्याड प्रयोग गर्न सक्नेलाई प्याड तथा डाइपर प्रयोग गर्न सक्नेलाई. . .


वैद्य र डाक्टरपछि प्रचण्ड झाँक्रीसँग : ओली

विराटनगर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको बताउनु भएको छ । पार्टीको प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सहकार्य फेरेको बताउनु भएको हो । �. . .


विश्व प्रचलित फेबर ब्रान्ड अब बिराटनगरमा

नेपालमै पहिलो पटक विश्व प्रचलित ब्रान्ड "फेबर" कम्पनीले भान्साकोठा का सम्पूर्ण सामानहरु एकै ठाउमा पाइने गरि आफ्नो शाखा बिराटनगरमा पनि खोलेको छ। हिजोबाट औपचारिक रुपमा कम्पनिले बिराटनगर को शनि मन्दिर रोडमा शाखा विस्तार गरेको संचालक रुपेस अग्रवालले जानकारि दिएका छन् । साथै कार्यक्रमको समुद्घाटन. . .


नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE

नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE. . .