समाचार

ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु

चाडपर्व पछी रक्तदान

बिराटनगरमा चाड पर्व पछी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मैथिली बिकास अभियान बिराटनगरले आयोजना गरेको कार्यक्रम मा ७० पिन्ट रगत संकलन भएको थियो ।. . .


नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा

स्वाराज ट्रयाक्टरको आधिकारीक विक्रेता महावीर अटोमोबाइल्सले नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा ल्याएको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच स्वराज ट्रयाक्टरका अन्र्तराष्ट्रिय बजार व्यवस्थापक दाबीन्द्र मलहोत्राले सो ट्रयाक्टरको बिक्रि सुरुआत गर्नुभयो । ७३५ एक्स टीले किसानहरुलाई कम लगानीम�. . .


पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आफ्नो १२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वार्षिक साधारण सभाको अवसरमा सहकारीले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १७ जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट कर्जादातालाई सम्मान गरेको छ । साथै २०७० सालको एसएल�. . .


सामाजिक र आर्थिक उत्थानमा सहकारीको महत्वपुर्ण भुमिका -मन्त्री लालबाबु पण्डीत

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले सहकारी क्ष्ँेत्रलाई सरकारको आर्थिक खम्वाको रुपमा विकास गर्दै लानुपर्ने बताउनुभएको छ । पब्लीक स्टार बहुद्देश्यीय सहकारी संघको १२ औ वार्षिक साधारण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले एनजिओ र आईएनजिओको तुलनामा सामाजिक र आर्थि�. . .


जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले न्यनीकरणका लागी सकृयता बढायो

बिराटनगर,कार्तिक १५ : केही दिन यता जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले सकृयता बढाएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु तिब्रता दिएको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट तेह्रथुम, खो�. . .


नेसनल जुनियर जेसीस लिडरशिप एकेडेमीको आज समुद्घाटन

बिराटनगर,कार्तिक १४ : उपरोक्त सम्बन्धमा नेपाल भरिका जुनियर जेसिजहरुको भेला (3rd नेसनल जुनियर जेसीस लिडरशिप एकेडेमी ) को समुद्घाटन आज कार्तीक १४ गते सम्पन्न भएको छ । नेपाल जेसिजद्धारा नियुक्त राष्ट्रिय जुनियर जेसिज कोअर्डिनेटर जेसी अनबर हुसैनको सभापतीत्वमा सम्पन्न भयो । बिराटनगर जेसिजका संस्थापक अध्य�. . .


सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा विषेश अभियान

सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा प्रहरीले विषेश अभियानका साथ सुरक्षा सकृयता बढाएको छ । एघार जनाको ज्यान जानेगरी भएको सवारी दुर्घटना पछि प्रहरीले विषेश अभियान सहितको सुरक्षा सकृयता बढाएको हो । सर्वसाधारणको समस्या र व्यवसायीहरुको माग अनुसार ग्रामिण सडकमा सञ्चालनहुने सवारीलाई सामान्य चेकजाँ�. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर सुरु भएको छठ आज सम्पन्न भएको हो । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किएका छन् । तराईका विभिन्न जिल्लाहरूसहित पहाडी जिल्लामा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको प�. . .


बिराटनगरबाट जुवा र तास खेल्दै गरेका २२ जना पक्राउ

मोरङको बिराटनगरबाट जुवा र तास खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ परेको छ । बिराटनगर उपमहानगरपालिका ७ बाट प्रहरीले तास खेलेको आरोपमा १४ जनालाई पक्राउ गरेको हो । सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीगएको प्रहरी टोलीले स्थानिय संदिप साहको घरबाट तास खेल्दै गरेका १४ जनालाई १५ बुङ तास र न�. . .


विराटनगरमा कम्पनी रजिष्ट्रारको कार्यालय

उधोगदर्तामा सहज होस भन्ने उदेश्यले विराटनगरमा आजदेखी कम्पनी रजिष्ट्रारको कार्यालय पुर्वाञ्चल सेवा प्रवाह इकाइ स्थापना गरीएको छ । पाच विकास क्षेत्रमा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार काठमाण्डौपछी उधोग मन्त्रालयले विराटनगर स्थित घरेलु तथा साना उधोग कार्यालयको परिसरमा सो कार्यालय स्थापना गर�. . .


ट्रकको ठक्करबाट एक बालकको मृत्यु

बिराटनगर,कार्तिक १२ : उदयपुरको साउने ८ मा ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । गाईघाटबाट सामान बोकेर फोक्सिङटारतर्फ जाँदै गरेको स १ ख ५०५६ नम्बरको ट्रकले बिहान करिब ७ बजे खोटाङ बतासे १ का रामेश्वर राईको छोरा १२ वर्षका छोरा संजोगलाई ठक्कर दिंदा उनको घट्नास्थलमानै मृत्यु भएको हो । ट्रकका च�. . .


छठपर्वको तेस्रो दिन षष्ठी तिथिमा आज अस्ताउँदै गरेको सूर्यको अघ्र्य अर्पण

बिराटनगर,कार्तिक १२ : कात्तिक शुक्ल चतुर्थी तिथिबाट व्रतालुले विधिवत्रुपमा चोखो भएर सुरु गरेको छठपर्वको तेस्रो दिन षष्ठी तिथिमा आज अस्ताउँदै गरेको सूर्यको अघ्र्य अर्पण गरि मनाइएको छ । जलाशयका किनारमा पूजाका सामग्री राखेर छठपर्व मनाइने भएकाले मोरङलगायत पूर्वाञ्चल क्षेत्रका खासगरी तराईका जिल्लाम�. . .