समाचार

विराटनगरमा युवा संघले विभिन्न वडामा राहत वितरण गर्दै

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई आजपनि निरन्तरता दिएको छ । सोहि क्रममा आज विराटनगर वडा न. १,३ र ४ का अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । बिपन्न परिवारलाई लकडाउन अबधिभर सक्दो सहयोग गर्ने राष्ट्रिय युवा संघ नेपाल विर�. . .


प्रहरी साथी बन्दै : विराटनगरमा निशुल्क खाना खुवाउने अभियानलाई प्रहरीको साथ

विराटनगर । लकडाउनको पहिलो दिन अर्थात (चैत्र ११) देखि विहानको समय होस या मध्य दिनको चर्को घाम कुनै प्रवाह नगरी सडकमा जनतालाई घर बाहिर ननिस्कनुस भन्दै आग्रह गरीरहेको अवस्थामा भेटिने वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपी वेद प्रसाद गौतम साथमा प्रहरी निरिक्षक विकास राई सँधै दौडधुपमा नै भेटिन. . .


आज थप भएका एक संक्रमित मोरङको नभई झापाका

विराटनगर जेठ ११ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा स�. . .


विराटनगरमा ४१ वटा बैंक तथा वित्तिय संस्थालाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय

विराटनगर । विराटनगर महानगरपालीका भित्रका ४१ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय गरेको छ । विराटनगर महानगरपालीकाको महानगर स्तरीय कोभिड संकट व्यावस्थापन समितिको निर्णय अनुसार आज आईतबारबाट ४ घन्टाको लागी संचालन गर्ने दिने निर्णय गरिएको जनाएको छ । विराटनगर महानगर�. . .


धरानमा लागुऔषध सहित ३ जना पक्राउ परे

सुनसरी, जेष्ठ ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना परेका छन् । धरान-१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ की २६ बर्षीया समिया लिम्बु, धरान-१३ क�. . .


इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने

प्रेम अधिकारी पशुपतीनगर(इलाम) जेठ ११ गते । भारतमा रहेर इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने भएको छ । इलामको सीमावर्ती पशुपतिनगरको नाकामा सबै व्यवस्थापन गरिएपछि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउन लागिएको हो । भारतमा अलपत्र दुई सय नेपालीलाई पहिलो चरणमा इलाम ल्याइन�. . .


झापाको गौरीगञ्जबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दि. . .


झापामा २५ पत्रकारको कोरोना परिक्षण रिपोट नेगेटिभ

बिर्तामोड । झापामा २५ पत्रकारको कोरोना रिपोट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले परीक्षण गरिएका सबै पत्रकारमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए । फ्रन्ट लाइनमा काम गर्ने २५ पत्रकारको पहिलो चरणमा गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्�. . .


झापामा मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने

झापामा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि शनिवार यसको अन्तिम टुङ्गो लागेको हो । प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नव निर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताउँ�. . .


खोटाङका कोरोना संक्रमित एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आठ जना परिवार, उनीसँगै बसमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर. . .


विराटनगरमा भारतबाट आएका तीन जना लुकेर बसेपछि घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा

विराटनगर । भारतमा काम गर्न गएका ३ व्यक्ति दाङबाट आएको भन्दै प्रहरीलाई ढाटेर घरमा बसेका ३ व्यक्तिलाई क्वारेन्टाईनमा लगिएको छ । भारतको पटनामा काम गर्न गएको ३ जना नेपाली लुकिछिपी सप्तरीको कुनौली बोर्डरबाट रातको समयमा भागेर आएको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले जानकारी दिए । उनीहरुलाई विरा�. . .


युवा व्यवसायी गुरुङद्धारा विराटनगरका विभिन्न स्थानमा राहत सामाग्री वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवीहरुले लकडाउन प्रभावित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न वितरण गरेका छन् । गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका नागरिकहरुको रोजीरोटीमा असर परेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुले राहत स्वरुप खाद्यान्न सामा�. . .