समाचार

तिनदिने वातावरणिय पत्रकारीता कार्यशाला समपन्न

सिमएन परियोजनाले विराटनगरमा तिनदेखि संचालन गरेको वातावरणीय फिचर समाचार लेखन कार्यशाला शनिबार सम्पन्न भएको छ । कार्यशाला कात्तिक २४ गतेदेखि सञ्चालनमा आएको थियो । कार्यशाला वातावरणका मुद्धालाई मिडिका लागि कसरी लेख्ने र प्राथमिकता दिने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यशालामा सहभागी पत्रका�. . .


१ करोड बढीको विद्यालय भवन हस्तान्तरण

विराटनगर, २५ कार्तिक । विराटनगर राउन टेवल ११ ले मोरङको हात्तिमुढा–८ निमुवामा रहेको  सरस्वती सदन निम्न माध्यमिक विद्यालयलाइ करिब १ करोडको विद्यालय भवन हस्तान्तरण गरेको छ । शुक्रबार राउन्ड टेबलले विद्यालयमा कार्यक्रमको आयोजना विद्यालयलाइ भवन हस्तान्तरण गरेको हो ।  सो अवसरमा विद्यालयलाई १६ कोठे �. . .


तिन दिने क्षमता अभिवृद्धि तालिम सुरु

विराटनगर २५ कार्तिक । सामाजिक परिचालको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न गाविसको समाजिक परिचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा तालिमको आयोजना भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ल्ला विकास समिति मोरङका. . .


छैटौ राष्ट्रिय खेलकुदका लागि जिल्लाबाट खेलाडी छनौट मंसीरमा हुने

छैटौ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि मंसिर महिनादेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । जिल्लस्तरिय खेलाडि छनौटमा लागी राष्ट्रिय खेलकुद परिषदले तयारी अन्तिम चरणमापुयाएको जनाएको छ । विहिबार  विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयो्जना गरेको पत्रकार सम्मेलनम�. . .


जनमतमा जानुको विकल्प छैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो सरकारले सान्ति प्रक्रिया र  संबिधान निर्माण गर्न नसकने दावी गर्नु भएको छ । आज बिराटनगर  राष्ट्रिय प्रजातन्त्र पटिनेपालले आयोजना गरेको अगुवा कार्यकरता भेलाकार्य क्रमलाइ सबोदन गर्दै वाहाले यस्तो दाबि गर्नू भएको हो । दलहरु बीच भएको सात बुदे सहमती   भरतियए षड�. . .


अगाडिको प्रज्ञापन पत्रको मिति मेटाएर सामान खरिद

अगाडिकै प्रज्ञापन पत्रको मिती मेटाएर जोगवनीमा खरिद गरि ल्यादै गरेकोसामान विहिबार प्रहरिले पक्राउ गरेको छ । प्रज्ञापन पत्रमा उल्लेख भएको मिति मेटाएर भारतको जोगवनीबाट  खरिद गरी नेपाल भित्र्याइएको सामान प्र्रहरीले  विराटनगर बसपार्कमा प्रज्ञापन पत्र चेक गर्ने क्रममा मिती मेटाएर पुरानो प्रज्ञाप�. . .


पत्रकारहरुकालागि वातावरण सम्बन्धी तालिम

विराटनगर २४ कार्तिक । सिम नेपाल प्रोजेक्टले आज देखी विराटनगरमा ३ दिने  विकासको लागी अलेख लेखन सम्बन्धी  मिडीया कार्यशालाको आयेजना गरेको छ । सिम नेपालले मोरङका करीब ३० जना पत्रकारहरुलाई विकासका लागी आलेख लेखन सम्बन्धी बस्तुगत अध्ययन, आलेख वाचन, स्थल गत भ्रमण, आलेख लेखन सम्बन्धी मापदण्डहरुका बारेमा . . .


अर्थराज्यमन्त्रीले विराटनगर भन्सारको निरिक्षण गरे

मंगलबार मात्र  अर्थ राज्यराज्यमन्त्रीमा नियुक्त्त भएका  हरिराज खेवाले बुधबार  आन्तरिक राजस्व कार्यालय मोरङ र भन्सार कार्यालय विराटनगरको निरिक्षण गर्नुभएको छ ।  मंगलबार सपथ खाएर बुधबार गृहजिल्ला धनकुटा जानेक्रमा विराटगरमा रहको दुई कार्यालयहरुको मन्त्री खेवाले आकस्मिक निरिक्षण गर्नुभएको �. . .


दमक जेसिजद्वारा सप्ताह पुराण आयोजना

दमक जेसिजले बुधबार देखि  जेसीज सप्ताह सुरु गरेको छ । दमक जेसीजले आयोजना गरेको जेसीज सप्ताहा तीन दिन सम्म चल्ने छ । युवाहरुलाई ब्यक्तित्व विकास र राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले जेसीजले प्रत्येक बर्ष सप्ताहाको आयोजना गर्दै आएको छ । सप्ताह उद्घाटनका अबसरमा दमक नगरपालिकाका कार्यकारी अधिक�. . .


छैटौं राष्ट्रिय खेलकुदबारे विराटनगरमा अन्तरक्रिया

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव यूवराज लामाले खेलकुदको विकास परम्परागत रुपको सोचबाट हुन नसक्ने बताउनु भएको छ । सुदुरपश्चिमाञ्चलमा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०६८ लाई सफल बनाउन पूर्वाञ्चलका खेलप्रेमीसँग बुधबार विराटनगरमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले . . .


फोटोसहितको मतदाता नामावली संकलन पुनः सुरु

निर्वाचन आयोगले सञ्चालन गरेको फोटो र औंठाको छापसहितको मतदाता नामावली संकलन कार्य मोरङमा पुनः सुरु भएको छ । गत असारदेखि बजेट अभावको कारण रोकिएको नामावली संकलन कार्य २० गते आइतबारदेखि पुनः सुरु भएको हो । मोरङ जिल्लामा बाँकि रहेको १९ वटा गाविस र विराटनगर उपमहानगर पालिकाको १५ वटा वडामा नामावली संकलन का�. . .


चिया पसलमा धुम्रपान निषेध लागु गर्दै शर्मा दम्पत्ती

सार्वजनीक  स्थानमा धुम्रपान गर्न कानुन वनाएरै निषेध गरिएको भएपनि धेरै स्थानहरुमा व्यावहारिक कार्यन्वयन भएको नपाईए पनि  विराटनगर १४ नील सदनमा रहेका एक चिया नास्ता पसलका दम्पती मनोज शर्मा र सुनिता शर्माले भने आफनो पसलमा धुम्रपान निषेध गरेर अनुकरणीय कार्य गरेका छन ।        एउटा सटर भाडामा ल�. . .