सुनसरी, जेष्ठ १० गते । सुनसरीको गढी गाउँपालिका-६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर . . .
ताप्लेजुङ, जेष्ठ १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ का २१ बर्षीय केशव खवास मृत फेला परेका छन् । जेष्ठ ०६ गते मेवाखोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएक�. . .
विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश मे�. . .
खोटाङ, जेठ १० । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव शुक्रबार बिहान घाँटीको÷दायाँ सामान्य चोट लागेको अवस्थामा फेला पारिएक�. . .
विराटनगर जेठ १० , नेपाल पत्रकार महासंघ मोरङले पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरेको छ । मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो । ने�. . .
विराटनगर । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् । श्रीमान्को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष मा शुक्रबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् । तर यसवर्ष भने वट सावित्री पर्व अन्य वर्. . .
विराटनगर, जेठ ९, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशमा लगानीका सम्भाव्यताका क्षेत्रको अध्ययन गरी तयार पारिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । महासंघ प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रति. . .
विराटनगर जेठ ९ आज मोरङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका संक्रमित व्यक्ति रतुवामाई नगरपालिका वडा नम्बर २ का ४१ वर्षिय पुरुष रहेका छन् । यसअघि पनि रतुवामाईमा एक जनामा कोरोना संक्रमण देखिएको थियो । मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने देशभर संक्रमितकाे संख्या ५०७ �. . .
विराटनगर । प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १४ गतेदेखि सुरु हुदैछ । कोरोना भाईरसको संक्रमणबाट प्रदेश बजेट अधिवेशनलाई प्रभावित हुनबाट जोगाउन प्रदेश सभाका सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको स्वाँब संकलन थालिएको छ । यसपटक कोरोनाको जोखिम बढेकोले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेश स�. . .
कोभिड १९ बाट मुलुकको अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई महासंघले बुझाएको सुझावहरु नीति तथा कार्यक्रमले सम्बोधन नगरेको दुखेसो गरेका छन् । उद्योग संगठन मोरंग, मोरंग व्यापार संघ र विराट व्यापार संघको संयूक्त विज्ञप्तीमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुझावलाई सम्बोधन नगरेको खण्डमा स�. . .
विराटनगर घर भई काठमाडौंमा प्राविधक कम्पनी संचालन गरिरहेका युवा व्यवसायी गंगा काफ्ले(शाण्डिल्य)ले योस्ट केयर फण्ड प्राप्त गरेका छन् । वेबसाइट बनाउन प्रयोग गरिने वर्डप्रेसको प्लगिन निर्माण गर्ने कम्पनी योस्ट एसइओले प्रदान गर्ने योस्ट केयर फण्ड उनले प्राप्त गरेका हुन् । २५ हजार डलर बराबरको फण्डबाट ब. . .
विराटनगर जेठ ९, विराटनगर महानगरपालिकाका एक सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारी तथा सर्वसाधारणमा त्रास फैलिएको अवस्थामा उनी संगै काम गर्ने अन्य कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरको वडा नम्बर १५ मा बस्ने कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सफाइ कर्मच�. . .