समाचार

कमिसनमा बिरामी ल्याउछन रिक्सा चालक

डाक्टरलाई भन्दा धेरै कमिसनमा रिक्सा चालकहरुले बिरामी अस्पताल अथवा क्लिनिक पुर्याउने समाचार आज उद्घोस दैनिकले छापेको छ । बिराटनगर आसपासका नचलेका क्लिनिकले रिक्सा चालकलाई कमिसन दिएर बिभिन्न बिशेष्ज्ञ डाक्टरकोमा लागिदिने भन्दै नकल्ली डाक्टरकोमा पनि पुर्याउने गरेको रहस्य खुलेको हो । यसरि रिक्सा चा�. . .


मोडर्न एरा कलेज सेमीफाइनलमा

बिराटनगरमा जारी पुरुष खुल्ला नक आउट फुटबल प्रतियोगितामा खार्जी फुटबल क्लब लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोडर्न एरा कलेज सेमिफाइनलमा प्रबेस गरेको हो । प्रतियोगिताको आज आइतबारको खेल लोटस स्पोर्टिङ क्लब र टिडबलुवाइस फुटबल क्लब बिच हुने आयोजकले जानकारी गराएको छ ।. . .


बिराटनगर बस पार्कमा यात्रु सहायता कक्ष

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले पर्ब लक्षित गरी यात्रुहरुको सहयोगको लागी कक्ष सन्चालनमा ल्याएको हो । यात्रुहरुलाई पर्बमा सजिलो बनाउन कक्ष सन्चालनमा ल्याएको प्रहरीले जनाएको छ । सहायता कक्षमा यात्रुहरुले दोहोरो टिकट समस्या , टिकट नपाउदा , टिकट भएर पनि सिट नपाउदा , सामान हराए सहायता गर्ने छ ।. . .


जितियामा सांकृतिक कार्यक्रम

जितिया पर्बको अवसरमा बिराटनगर १६ पन्चमुखी चोकमा हिजो सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । राजबंशी महिला सांकृतिक समाज सेवा समिती बिराटनगरले आयोजना गरेको कार्यक्रम मा स्थानिय कलाकारहरुले आफ्ना कला देखाएका थिए ।. . .


प्याब्सन स्पेलिङमा बि.के.भि.यम बिजयि

प्याब्सनले आयोजना गरेको इस्पेलिङ प्रतियोगितामा बाल कल्यान बिद्या मन्दिर स्कुल बिजयि भएको छ । बि .के .भि .यम बाट नितिका दास , हिमान्शु झा र भावेश रेग्मी बिजयि भएका थिए । त्यसैगरी बिराटनगरको मदरल्यान्ड स्कुल दोस्रो भएको थियो भने बिराटनगर कै मदर टेरिसा स्कुल तेस्रो भएको थियो ।. . .


दशैंको टिकाको साइत असोज १७ गते बिहान १०:१५ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंकोसाइत सार्वजनिक गरेको छ । घटस्थापनाका लागि असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी द�. . .


भारतमा नेपाली इन्जिनियर विद्यार्थीको हत्या

भारतको उत्तर प्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। आजको अन्नपूर्ण पोस्टका अनुसार, हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाईबाट ज्यान गएको हो। शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए। दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति सुरक्षित छन् भन्ने क. . .


एनसेल मेला बिराटनगरमा आज

एनसेलले बिराटनगरमा आज " एनसेल दसै मेला " आयोजना गर्दैछ । बिभिन्न कलाकारहरु सुगम पोखरेल , शिव परियार , जितु नेपाल , यमबुद्ध आदीको उपस्तिथी र कार्यक्रम हुने भनिएको कार्यक्रम आज (शनिबार्) बिहान ११ बजे स्थानिय शाहीद रङशालामा हुने छ ।. . .


नगरपालिका सकरात्मक भएपछी आन्दोलन स्थगित

नागरिक अधिकार संरक्षक संघष समितीका केही मागमा बिराटनगर नगरपालिका भएे पछी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले घर जग्गामा पुरानै शुल्क कायम गर्नको लागि एक हप्ताको समय माग गरेपछी आन्दोलन स्थगित भएको हो।. . .


उज्यालो पत्र दैनिक दोस्रो बर्षमा

सद्भब मिडिया प्रा.लि ले प्रकाशन गर्दै आएको उज्यालो पत्र दैनिक पत्रीका आज बाट दोस्रो बर्षमा प्रबेष गरेको छ । यसै आवसरमा आवर बिराटनगर डट नेट को परिवारको तर्फबाट सफलताको पहिलो बर्ष पार गरेकोमा बधाई तथा आगामी दिनमा पनि  प्रगतीको शुभकामाना ।. . .


नेपालको बिश्वकप खेल्ने सपना टुट्यो

अर्को बर्ष चिलीमा आयोजना हुने फिफा अण्डर सेभेन्टिन बिश्वकप खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । थाइल्याण्डमा जारी एफसी अण्डर सिक्सटिन च्याम्पियनसिपको लिगाको अन्तिम खेलमा उत्तर कोरिया संग ४–१ को फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरएको हो । बैङकक स्थित राजामंगला रंगशालामा भएको �. . .


भेडेटारमा चङ्गाचेट

पूर्वको पर्यटकिय स्थल भेडेटारमा पहिलो पटक चङ्गा चेट उत्सब हुने भएको छ । "भेडेटार चङ्गा चेट उत्सब २०१४" नाम दिइएको उत्सब पर्यटन प्रबर्धन गर्न आयोजना गरिने भएको आयोजक भेडेटार होटेल एशोसिएसन ले जानकारी गराएको छ । कार्यक्रममा संगीत महोत्सब पनि हुने छ । कार्यक्रम आगामी असोज १० र ११ गते हुने छ ।. . .