समाचार

नेपालले कुवेतलाई २-१ले हरायो

थाइल्याण्डमा जारी एएफसी यु–१६ च्याम्पियनसीप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई हराउँदै क्वार्टर फाइनल नजिक पुगेको छ। बैंकको मुवाड‍‍ थुड रंगशाला भएको खेलमा नेपालले सुरूवाती तेस्रो मिनेटमै कुवेती खेलाडीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। कुवेतका सबिवले नेपाललाई आत्मघाती गोलको उपाहार . . .


लागूऔषधसहित धरानका युवा पक्राउ

मोरङको बिराटनगरबाट धरानका दुई युवा लागूऔषधसहित पक्राउ परेका छन् । विराटनगरको १ नम्बर  ढाटबाट मोटरसाइकलको सिटमुनी लुकाएको अवस्थामा उनीहरुले पक्राउ गरेको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विशेष शाखा र लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ बजे धरान ११ का २४ वर्षीय. . .


जनार्दन मैनाली पत्रकारिता पुरस्कार बितरण

प्रेस चौतारी मोरङले सोमबार बिराटनगरमा आयोजना गरेको जनार्दन मैनाली पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिराटनगरका पत्रकार बन्दु पोखरेल पुरस्क्रित भएका छन । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्व प्र .म माधव कुमार नेपालको उपस्तिथी रहेको थियो र पुरस्कार नेपालले हस्तान्तरण गर�. . .


चटपटे बनाउन ढिलो गर्दा छुरी प्रहार

सोमबार सिराहाको लाहान्-७ मा चटपटे बनाउन ढिलो गर्दा चटपटे वालालाई एकजना युवाले छुरा प्रहार गरेका छन । बिहान ११ बजे चटपटे खान गएका २२ बर्षिया आकाश साहले छुरा प्रहार गरेका हुन ।घटना लगतै इलाका प्रहरी कार्यालय लाहानले उनलाई नियन्त्रणमा लिएको छ ।. . .


एभरेस्ट स्कुललाई क्षेतृय शिल्ड

बिराटनगर ६ स्थित एभरेस्ट स्कुलले यस बर्षको क्षेतृय शिल्ड हात पारेको छ ।काठमन्डौमा हिजो शिक्षा दिवसको दिन आयोजना गरिएको कार्यक्रममा बिद्यालयले सो शिल्ड हात पारेको हो । सो स्कुल ले २०६८ सालको एस.एल.सि परिक्षामा सर्वकृस्ट अंक ल्याए वापत शिल्ड हात पारेको हो । समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादवले स्क. . .


प्रहरी नै असुली गर्दै गर्दा नियन्त्रणमा

भन्सार छलेर सामान ल्याउने ब्यापारीसँग पैसा असुली गर्दै गर्दा चार जना प्रहरीलाई बिराटनगरबाट नियन्त्रनमा लिइएको छ । ब्यापारीसँग लामो समय देखी पैसा असुल्ने गरेको सुचनाको आधारमा प्रहरीलाई नियन्त्रनमा लिइएको हो । मोरङ प्रहरी प्रमुख ठुले राइले ब्यापारीसँग घुस लिने चारै जना प्रहरिको बारे अनुसन्धान भइरह. . .


बालबालिकाको मोदी लाई प्रश्न

- भारतमा शिक्षक दिवसको अवसरमा शुक्रबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकाको रोचक र घोचक प्रश्नको सामना गर्नुपरेको छ । दैनिकजसो राजनीति, खेल, अपराध र भ्रष्टाचारको खबरले ढाकिने त्यहाँका विद्युतीय सञ्चारमाध्यममा अबोध बालबालिका र उनीहरूले राखेको प्रश्न हाबी रह्यो । प्रश्नोत्तर कार्यक्र�. . .


पुर्वाधार नै छैन नगरपालिकामा

सरकारले सदरमुकाम आसपासका चार गाविसलाई समेटेर भोजपुर नगरपालिका घोषणा गरे पनि पूर्वाधार नहुँदा सञ्चालनमा कठिनाइ भएको छ। नगरपालिकाका सबै क्षेत्रमा सडक, यातायात, विद्युत्, सञ्चार, खानेपानीलगायत न्यूनतम पूर्वाधार अभाव छ। भोजपुर, टक्सार, बोखिम र भैंसीपंखा गाविसलाई समेटेर नगरपालिका घोषणा गरिएको हो। नवघ�. . .


कोशीमा फेरी सतर्कता

सुनकोशी नदिले पहिरो पछी बनाएको ताल सेनाले फुटाएर पानीलाई निकासी गरेपछी आइतबार सुन्सरी र सप्तरीका बसिन्दा सावधान भएका छन । स्तानिय निकायले सुनकोशी को पानीले कोशी सम्म आइपुगेर क्षती गर्न सक्ने भन्दै किनारका वस्तीहरुलाई सचेत गराएको थियो ।. . .


बिराटनगरको शान इमेज अवाडमा

बिराटनगरका शान गायक सुमित खड्काले गाएको राष्ट्रिय भाब समेतिएको गीत इमेज अवाडको मनोनयनमा परेको छ । पुजा मारियाको शब्द तथा खड्काको स्वर र संगीत रहेको "हिमाल हाम्रो ,पहाड हाम्रो , तराइ हाम्रो " बोलको गीत मनोनयनमा परेको हो । खड्कालाई भोट गर्न आफ्नो मोबाइलको मेसेज बोक्समा गएर ८ सि टाइप गरी ७८७९ मा पठाउन सकिने . . .


ठुले आए मोरङमा

मोरङ प्रहरी उपरिक्षक विश्वराज पोखरेलको ठाउँमा ठुले राइ मोरङ आएका छन । बिराटनगरमा हिजो पोखरेलको बिदाइ र राइको स्वागत कार्यक्रममा मोरङमा प्रहरीको उपस्तिथी र काममा सुधार आएको बताइएको थियो। राइले आफुले यहाँको सबै बुझेर आफ्नो रणनिती तयार पार्ने कुराको जानकारी गराए।. . .


सपना जस्तै पढाई : विद्यार्थी

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगरले भर्खरै बेलायतको पब्लिक बिश्वबिद्यालय उल्भरह्यामटन सँगको साझेदारीमा बि.बि.ए इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको प्री-युनिभर्सिटी कक्षाहरु संचालनमा  ल्याएको छ ।युनिभर्सिटी कक्षा कार्तिकबाट सुरु हुने भए पनि विद्यार्थीहरुलाई आधारभुत ज्ञान दिनका निम्ती �. . .