समाचार

डिपिएसमा विज्ञान प्रदर्शनी आयोजना: बिद्यार्थीको क्षमता विकास

विराटनगर, २७ माघ । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । स्कुलको आन्तरिक नियमित कार्यक्रम अन्तर्गत गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले कक्षामा पढाइएको वैज्ञानिक सिद्धान्तको आधारमा तयार पारेको विभिन्न सामाग्रीहरुको �. . .


टंकीमा खेलकुद महोत्सब शुरु

विराटनगर, २७ माघ । टंकी सिनवारी खेलकुद विकाश समितिको आयाजनामा दोस्रो टंकी सिनवारी अन्तर विद्यालय खेलकुद महोत्सब शुक्रबार देखी श्री जनप्रिय मावि टंकि सिनवारीमा शुरु भएको छ ।   तिनदिन सम्म सञ्चालन हुने सो प्रतियोगीतामा टंकी सिनवारी गाविसमा सञ्चालित १४ वटा निजि तथा सरकारी स्कुलहरुका १ हजार विद्यार्�. . .


अन्तर कलेज शहिद स्मृति कप हुने

विराटनगर, २७ माघ । अखिल क्रान्तिकारी CTEVT पूर्वी जिल्ला समितिको आयोजनामा विराटनगरमा पहिलो पल्ट पूर्वाञ्चल स्तरीय अन्तर कलेज शहिद स्मृति CTEVT कप तथा रचनात्मक कार्यक्रम हुने भएको छ ।       आयोजकले शुत्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हा । अखिल क्रान्तिकारी CTEVT पूर�. . .


‘मुलुक बलियो हुन भाषासाहित्य पनि बलियो हुनुपर्छ’

विराटनगर, २७ माघ । वरिष्ठ साहित्यकार परशु प्रधानले कुनै पनि मुलुक बलियो हुनका लागि त्यस देशको भाषा(साहित्य, संस्कृति र कला बलियो हुनु आवश्यक रहेको बताएका छन् । “कुनै पनि देश बलियो हुनका लागि आर्थिक समृद्धि भएर मात्रै हुँदैन,” जनजागृतिका कवि धरणीधर कोइरालाको ११९ औं जन्मजयन्तीको अवसर पारेर शुक्रबार �. . .


१२ सिटको जागिरका लागि ११ हजार भन्दा बढि आवेदन

विराटनगर, २६ माघ । नेपाल टेलिकम क्षेत्रीय कार्यालयले १२ सिटको लागि आह्वान गरेको सहायक स्तरको जागिरका लागि ११ हजार ३ सय ४२ जनाको आवेदन परेको छ । कार्यालयले गत असार मसान्तदेखि खुल्ला गरेको आवेदन साउन १८ गते सम्म लिएको थियो । कार्यालयले खुल्लामा ७, महिलामा २, आदिवासी जनजातीमा १, मधेशीमा १ र दलितमा १ कोटामा आ. . .


अमेरीकि सिनेटरसँग भेट

बिराटनगर, २५ माघ । व्यवस्थापन क्याम्पस बिराटनगरका शिक्षक कर्मचारी तथा बिद्यार्थीहरुसंग आज भूतपूर्व अमेरिकी सिनेटर टम केटसको नेतृत्वमा आएको ७ सदस्यिय एक टोलिले अन्तरक्रिया गरेको छ । टोलीले क्याम्पसका प्राध्यापक, कर्मचारी तथा बिद्यार्थीहरुसंग नेपालको सम सामयिक गतिविधि एवं शैक्षिक कार्यक्रमका वार�. . .


खुल्ला दिसा मुक्त गावीस संङ्गितमय

जिल्ला कै तेस्रो खुल्ला दिसा मुक्त गाविसको रुपमा चिनीएको शनिश्चरे गाविस गत २० माघ गते संङ्गीतमय बनेको थियो । गाविस स्तरीय सरसफाई समन्वय समिती शनिश्चरेले राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई सहभागी गराएको थियो । यसै बर्ष हिड्स एफएफमा सर्व उत्कृष्ट नव गायकका रुपमा  म्यूजिक एवार्ड विजेता सिमा संग्र�. . .


उसुमा मोरङलाइ पाँच मेडल

छैठौ राष्टि्रिय खेलकुदको लागी इटहरीमा भएको उसुको छनौट प्रतियोगितामा मोरङले पाँच इभेन्ट्समा मेडल जितेको छ । माघ २२ देखि २५ सम्म आयोजना भएको उसुको छनौट प्रतियोगितामा मोरङको तर्फबाट ४८ केजिमा अशोक राइ , ६० केजिमा अजय बुढाथोकी, ६५ केजिमा रामे कुमार राजवंशी, थाउलुमा थाङ्गसानतर्फ महिलामा फुलमाया हिजाम, था�. . .


जनताको लागि गैरसहकारी संस्थाको भुमिका अपरिहार्य

 जनतालाई सेवा प्रदान गरी देश र जनताको विकासका लागि गैरसहकारी संस्थाको भुमिका अपरीहार्य रहेको एक कार्यक्रममा सहभागि बक्ताहरुले बताएका छन् । विराटनगरमा मङलबार गैर सरकारी संस्था समन्य समितीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन । कार्यक्रममा एलजियो फाउनडेसनका मोरङ अध्यक्ष तिलक न�. . .


गरिबलाइ तयारी कपडा वितरण

विराटनगर, २४ माघ । सनातन धर्म सेवा समिति स्थानीय समिति टंकिसिनवारीको आयोजनामा असहायहरुलाई तयारी कपडा वितरण गरेको छ । समितिले टंकिसिनवारी ३ गोकुवाको वरगाछि चौकमा उक्त तयारी कपडा वितरण गरेको हो । सभापति उमानाथ न्यौपाने र कार्य समितिका अन्य पदाधिकारीहरुको उपस्थितीमा आयोजना गरिएको एक कार्यक्रममा समित�. . .


०६९/७० का लागि विराटनगरको बजेट सार्वजनिक :४७ करोड रुपैयाँ

विराटनगर, २२ माघ । आर्थिक बर्ष ०६९/७० का लागि विराटनगर उपमहानगरपालिकाले करिव ४७ करोड रुपैयाँको वजेट सार्वजनिक गरेको छ । आज विराटनगरमा आयोजित वजेट सार्वजनिक कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिलीप चापागाईले ४६ करोड ९७ लाख ८८ हजार १ सय २८रुपैया“को अनुमानित आयव्यय प्रस्तुत गर्न�. . .


एनटिसिको आठौं वार्षिकोत्सव

विराटनगर, २२ माघ । कम्पनीमा परिणत भएको आठौं वार्षिकोत्सवको अवसरमा टेलीकम क्षेत्रीय कार्यालय विराटनगरले प्रभातफेरी सहित र्यालीको आयोजना गरेको छ । आइतबार विहान विरेन्द्र सभागृह अघिको क्षेत्रीय कार्यालयबाट निक्लिएको र्यालीले टेलिकमको प्रवद्र्धन गर्दै नगर परिक्रममा गरेको थियो । क्षेत्रीय कार्यालय�. . .