समाचार

विराट कप फूटबल टुर्नामेन्टमा यी चार विद्यालय पुगे सेमीफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा डिपिएस, डनबस्को, एभरेष्ट र ज्ञान सारथी स्कूल विजयी भएका छन् । यो सँगै चार टीम सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा सोमबार भएको पहिलो खेलमा डिपिएसले विकेभिएमलाई टा�. . .


बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले पुन ७ दिन म्याद थप्यो

विराटनगर । सुनसरीको चतराका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा भनेर चिनिने कृष्णदासलाई सुनसरी जिल्ला  अदालतले थप ७ दिनको म्याद थपेको छ । आफ्नै आश्रमकी अनुयायी माथी करणीको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुन�. . .


ताप्लेजुङमा हिमपातमा फसेका ११ जनाको प्रहरी द्दारा सहकुसल उद्दार

ताप्लेजुङ, मंसिर ३० गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्‍याएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्था�. . .


हिमालमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ । आउदो त�. . .


भोजपुरमा बन्यो प्रहरी कार्यालयको नयाँ भवन

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ। ४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबह. . .


दाहालकाे प्रतिवेदनः स–साना कुरामा सरकारको ध्यान पुगेन, उपनिर्वाचनबाट गम्भीर धक्का

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको छ । गत वर्ष २९ मंसीरबाटै स्थायी कमिटी बैठक शुरु भएको थियो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले एक वर्ष अगाडिकै मितिमा स्थायी कमिटी बैठक बस्नुलाई संय�. . .


विराटनगरमा लजिस्टिक पार्क निर्माण गर्न लगानी बोर्ड र कम्पनीबीच सम्झौता

काठमाडौं । लगानी बोर्ड, नेपालले चौधरी समूह (सीजी) लाई विराटनगरमा मल्टिमोडल लजिस्टिक पार्क निर्माणको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न स्वीकृति दिएको छ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको विषयमा सीजीअन्तर्गतको सीजी लजिस्टिक प्राइभेट लिमिटेड र संयुक्त अरब इमिरेट्स (यूएई) को शराफ समूहसँग आइतव�. . .


चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईला�. . .


प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ स्कुल क्वाटरफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा आइतबार भएको खेलमा डिपिएस, बालमिकी, डनबक्सको, सेन्टजोसेफ, जेभियर्स,बिकेभिएम, ज्ञान सारथी स्कूल विजयी भइ . . .


दलित पत्रकार संघ मोरङको अध्यक्षमा विश्वकर्मा

विराटनगर । राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङको अध्यक्षमा पत्रकार किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । मोरङमा क्रियाशिल दलित समुदायका पत्रकारहरुको विराटनगरमा आईतबार सम्पन्न प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल पत्रका. . .


विराटनगरको ग्रेडेड स्कुलमा स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर ७ मा रहेको गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७६’ सुरु भएको छ । स्कूलले आईतबार दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । सोमबारसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, �. . .


विराटनगरको कान्तिपुर केलजमा एक सय तीन जनाले दिए रगत

विराटनगर । विराटनगरमा रहेको ‘मानव सहयोगी हात ’नामक संस्थाले खुल्ला रक्तदान गरेको छ। सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘मानव सहयोगी हातले विराटनगर १० मा रहेको कान्तिपुर कलेज परिसरमा आइतबार रक्तदान गरिएको मानव सहयोगी हात संस्थाका संचिव ताजिम अन्सारीले जानकारी दिए । कलेज परिसरमा आयोजना गरिएको रक्तदा�. . .