विराटनगर । प्रदेश १ मा शनिबार १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी थपिनेहरुमा मोरङमा पाँच जना र झापामा पाँच जना छन् । झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी नगरपालिकाका एक महिला छिन् । यसैगरी मोरङको सुनवर्षी नगर. . .
विराटनगर । सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना २ ख ८८४३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी तीनसय मिटर तल खस्दा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको . . .
विराटनगर । मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । घरमा कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।. . .
विराटनगर जेठ ३१, प्रदेश १ मा शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमितको संख्या ३३४ पुगेको छ । झापामा १३ जना, सुनसरीमा १० जना, उदयपुरमा ३ जना, मोरङमा ३ जना र इलामा एक जनामा संक्रमण देखिएको हो । सबैको नमुना विराटनगर र धरानस्थित प्रयोगशालमा भएको थियो । अब प्रदेशमा कोरोना संक्रमितको संख्या. . .
विराटनगर । प्रदेश १ मा दैनिक एक हजार पीसीआर परीक्षण हुन थालेको छ । सरकारले प्रदेशका पचास हजार मानिसमा कोरोना परीक्षण गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राईले तिब्बत सरकारको सहयोगमा पीसीआर मेसिन उपलब्ध भएसँगै कोरोना परीक्षणको क्षमता बढेको जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयको शुक्�. . .
विराटनगर । कुवेतबाट स्वदेश फर्किएका एक नम्बर प्रदेशका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित होल्डिङ सेन्टरमा आईपुगेका छन् । जजिरा एयरको बिमानबाट बिहिबार काठमाण्डौ आईपुगेका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा शुक्रबार आईपुगेका हुन् । चतर�. . .
विराटनगर । बन्दाबन्दीका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी बनेको समयमा नेपाल सरकारले कर तिर्न भनी निजी क्षेत्रलाई पटक पटक समय दिदै आएको छ । सरकारको यो कदमलाई विराटनगरका व्यापारी र व्यापारीका संघहरुले सरकारको यो कदमलाई अस्विकार गरेका छन् । बन्दाबन्दीसंगै व्यापार व्यावसाय समते चौपट रहेको ब. . .
विराटनगर । विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति मोरङले गाई काट्नेलाई कार्वाही गर्न माग राखेको छ । विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति मोरङलले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । परिषदकी मोरङ अध्यक्ष शोभा पोखरेलले मोरङका सहायक प्रमुख जिल्ला अधिक�. . .
विराटनगर । विराटनगर महानगरपालीका ११ र १२ को सीमामा रहेको धरणीधर मार्गको विकास निर्माणको क्रममा उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको घटना झुटो भएको स्थानियवासीले बताएका छन । पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्. . .
विराटनगर जेठ ३० । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन सुनसरीको इटहरीमा बन्ने निश्चित भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले शुक्रबार भवनको शिलान्यास गरेका छन् । नेपालको जनवादी गीत संगीतको क्षेत्रमा झण्डै आधा शताब्दी अघिदेखि निरन्तर सेवारत टुहुरेका �. . .
प्रदेश १ सरकारले मोरङ्को उर्लावारी-३स्थित मंगलबारे अस्पतालको नाम फेर्ने योजना सहित “मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर”मा स्तरोन्नित गरेर विकास गर्ने आफ्नो नीति तथा कार्यक्रम ल्याएपछि हाल नगरबासिले त्यस्को चौतर्फी बिरोध गरिरहेका छन । अस्पतालको नाम परिवर्तनमा असन्तुष्ट बनेका स्थानीवासीले प्र. . .
विराटनगर,२९ जेठ । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) सिताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग �. . .