विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी विराटनगरका युवाहरुले सुतेर सरकारको विरोध गरेका छन् । सरकारलाई कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण र व्यवस्थापनमा संवेदनशील तथा जवाफदेही बनाउने उद्देश्यले बिहीबार विहान स्वतन्त्र युवाहरुको जमातले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । विराटनगरको तीन पैनीमा. . .
बिराटनगर जेठ २९, शिक्षादिप कलेजका म्यानेजमेन्ट संकायका विद्यार्थी विवेक यादवले आफुले कक्षा १२ मा प्रथम हुदा पाएको पुरस्कारबाट बिपन्न परिवारलाई सहयोग गरेका छ्न । बिराटनगर माहानगरपालिका ६ न: वार्डमा रहेको बिपन्न परिवारलाई ५० केजि चामल, ४ केजि दाल, ५ केजि आलु, २ लिटर तेल, ७ केजि बन्दा , ४ केजि प्याज, साबुन. . .
विराटनगर । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएसंगै विराटनगरका युवा जमात समुहले पनि विरोध गर्न सुरु गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको १० अर्व खर्च पारदर्शी हुनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको देवकोटा चोकदेखी निकालिएको ¥याली संसद . . .
विराटनगर जेठ २९ , विराटनगरमा केहिदिन यता गर्मी असाध्यै बढेको अनुभव गरिएको छ । सरकारले लकडाउन सहज बनाएपनि उच्च गर्मीका कारण सडकमा मानिसको चहलपहल निकै कम भएको छ । जल तथा मौसम विभागले जनाए अनुसार आज विराटनगरमा तापक्रम ३३.६ डिग्री सेलसियस रहने छ भने न्युनतम तापक्रम २५.८ डिग्री रहनेछ । नेपालमा आज सबैभन्द�. . .
विराटनगर, जेठ २९ । प्रदेश १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश नं १ सरकारले २३ असारमा आगामी आर्थिक बर्ष २०७७/२०७८ कालागि प्रस्तुत गरेको निती तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । शंसोधन प्रस्ताव दर्ता गराउने मुख्य प्रतिपक्षी दल काँग्रेसले केही शंसोधनमा अडान कायम�. . .
विराटनगर । भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर लकडाउकनको स्वरुप परिवर्तन गरी काम सुचारु गर्नुपर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले लकडाउनबाट. . .
विराटनगर । भारतमा काम गर्न गएका नेपालीहरु जोगबनी नाका हुदै नेपाल आउने क्रम यतिबेला जारी छ । १५ दिनमा १७ सय बढी नेपाली नागरिकहरु जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका छन । गएको १५ दिनमा १ हजार ७ सय २९ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । उक्त संख्याक. . .
विराटनगर, २८ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताउनुभयो । बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिमिरले विश्वभरी माहामारीको रुपमा देखा परेको भाइरस भुल्के प्रदेश नम्बर एकका लागीका सिकाईको. . .
विराटनगर । कोरोना महामारी रोकथाम गर्न पीसीआर टेस्ट बढाउनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । सामाजिक अभियन्ता नमिता आचार्यको नेतृत्वमा विराटनगरका युवा समुहले सरकारको कदमको विरोध गर्दै बुधबार प्रदर्शन गरेका हुन् । विराटनगर ६ धरान विराटनगर सडक खण्ड अन्तर्गत शिवमन्दिर स्थि�. . .
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष�. . .
रबिन्द्र बराल माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड निर्माणकार्य सम्झौता भन्दा एक बर्ष काममा ढिलाइ भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले कानेपाेखरी देखि दर्वेशा चाेक सम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसन�. . .
नेपाल जेसीजले “ मेरो देश म आफै वनाउछु” राष्ट्रिय अभियान अन्तर्गत संघीय नेपालको सात बाटै मुख्यमन्त्रीहरु संग संवाद गर्ने भएको छ । यस्का साथै जेसीज र सरकारबाट वर्तमान अवस्थामा गर्न सकिने प्रयासहरुका समष्टि सहित प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आज नेपाल जेसीजको राष्ट्रीय अध्यक्ष अशोक शंकर, नि. . .