समाचार

झापाको राजस्व असुलीमा कमी

कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६-०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ । कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक�. . .


विराटनगरमा १८ जना नयाँ संक्रमित थपिए

विराटनगर । विराटनगरमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारका उच्च ओहोदाका एकजना व्यक्तिसहित तीनजनाको परिवारलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । यसै�. . .


प्रदेश सरकारका उच्च ओहोदाका व्यक्तिसहित परिवारका तीनजनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ सरकारका उच्च ओहोदाका व्यक्तिसहित उहाँका तीनजनाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर–५ निवासी तीनजनाको परिवारमा संक्रमण पुष्टि भएको हो । श्रीमान्, श्रीमती र छोरालाई नै संक्रमण पुष्टि भएपछि तीनैजनालाई अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ मा सरकार. . .


विराटनगरको न्यूरो अस्पताल लकडाउन

विराटनगर । न्यूरो–कार्डियो मल्टिस्पेसियालिटी अस्पताल व्यवस्थापन विराटनगरले सम्पूर्ण सेवाहरु बन्द गरेर अस्पताललाई पूर्ण रुपमा लकडाउन गरेको छ । न्यूरो अस्पताल कोभिड–१९ व्यवस्थापन समितिले आकस्मिक सूचना जारी गर्दै अस्पताल भित्रका विरामीलाई यथास्थितिमा राखेर अस्पतालमा नयाँ विरामी भर्ना नलिने भएक�. . .


विराटनगरको सुढी बस्तिमा प्रहरीमाथि तस्करको हमला

विराटनगर । विराटनगर–१५ रानीस्थित सुढी बस्तिमा निगरानी गर्न गएको प्रहरी टोलीमाथि भएको छ । भारतबाट तस्करी गरेर सामान ल्याएको सुचनाका आधारमा निगरानी गर्न पुगेको प्रहरी टोलिमाथि तस्करीमा संलग्न युवाहरुले हमला गरेका हुन् । ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोलि शनिबार बेल�. . .


मेचीनगरमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्दै

मेचीनगर नगरपालिका–८ मा रु १३ करोडको लागतमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्ने भएको छ । नगरमा उत्पादित फोहोरलाई मोहोरमा रूपान्तरित गर्ने उद्देश्यले सो केन्द्र बनाउन लागिएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँका अनुसार सो कामका लागि आउने क्रमागत बजेटमध्ये पहिलो चरणमा सङ�. . .


प्रेम सञ्जेल कुटपिटमा संलग्न दुई महिला कर्मचारीमाथि अनुसन्धान. पाँचदिन म्याद थप

विराटनगर । श्रम तथा रोजगार कार्यालयका प्रमुख एवं उपसचिव प्रेमप्रसाद सञ्जेललाई कुटपिट गर्ने दुई महिला कर्मचारीलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ । कार्यकक्षमै शनिबार कुटपिट गर्ने महिला कर्मचारी नेत्रा भट्टराई निरौला र मेनुका (गंगा) कोइराला विरुद्ध अभद्र व्यवहार�. . .


कटहरी गाउँपालिकाका अध्यक्ष कामत होम क्वारेन्टीनमा

विराटनगर । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत होम क्वारेन्टीनमा बस्नु भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ आएपछि अध्यक्ष कामत र परिवार क्वारेन्टीनमा बस्नु भएको हो । आइतबार आएको परीक्षण रिपोर्टमा एकजना परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । �. . .


विराटनगरका साथीले कटहरीका साथीलाई सारे कोरोना

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले शनिबारदेखि लकडाउन घोषणा गरेको छ । महानगरले लकडाउन लागु गरेको हिजो शनिबार एकजना पनि संक्रमित फेला परेनन् । कारण, संकलन भएको स्वाब नमूना ल्याबमा परीक्षणको लाइनमा थियो । बिहीबार र शुक्रबार संकलन गरिएको स्वाबमा परीक्षण गरि�. . .


प्रदेश १ मा २७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट �. . .


अत्याधिक भीड लाग्ने नापीका दुई कर्मचारीमा पोजेटिभ, मालपोतका कर्मचारी पनि जोखिममा

विराटनगर । नापी कार्यालय विराटनगरमा कार्यरत खरिदार र कार्यालय सहयोगी कर्मचारीलाई कोरोना भाईरस पुष्टि भएको छ । आइतबार नापीका दुई दुईजना पुरुष कर्मचारीसहित विराटनगरका १३ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा शुक्रबार प�. . .


सङ्खुवासभाको सिलिचोङमा पुग्यो बिजुली

अरुणपारिको गाउँपालिका भनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्षअघिदेखि प्रसारणको काम शुरु गरी यही साउन १ बाट सिलिचोङ –५ याफुमा विद्युत् प्रयोग गर्न शुरु गरिएको हो । विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीय नागरिकको श्रमदानबाट विद्यु�. . .