समाचार

फेरि अर्का सांसदलाई अदालतको पक्राउ पूर्जी

काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।  उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ ।  २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिर�. . .


विराटनगरको रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव, विरामीका आफन्त भौतारिदै

विराटनगर । विराटनगर ४ कन्चनबारीका किरण गिरीका ५० बर्षिय हजुरबुबा गोविन्द पुरी अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचारत छन् । गोविन्द पुरी किड्नीको विरामी भएका कारण डाईलासिस गर्नुपर्ने हुन्छ । डाईलासिसका लागी ताजा ब्लड चाहिने भएका कारण किरण गिरी विराटनगरको रक्तसंचार केन्द्र विराटनगरमा पुगे । आफ्. . .


विराटनगरमा हुण्डी कारोवारी सल्बलाए, विराटनगर १० का विश्वनाथ ४ लाख सहित पक्राउ

विराटनगर । हिजो मात्र विराटनगरबाट २ जना हुण्डी कारोवारी पक्राउ गरेको प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । मोरङबाट हुण्डीको कारोवार गर्ने पक्राउ पर्ने क्रम बढेको हो । धमाधम हुण्डी कारोबारी पक्राउ परेको घटनाले पछिल्लो समय हुण्डीको कारोवार फस्टाएको पुष्टि हुन्छ । सशस्त्र प्रहरीको टोलीले बुधबार मोर�. . .


टंकी सुनवारीको सव स्टेशनको सि.टी पड्कीयो, विराटनगरको ८ वटा फिडरमा लाईन अवरुद्ध

विराटनगर, २९ असोज । टंकी सुनवारीमा रहेको ३३÷११ के.भी सव स्टेसनको सि.टी पड्किएको छ । बुधबार अपाह्न्न ३ः बजेको समयमा टंकी सुनवारीमा रहेको सव स्टेशनको सि.टी पड्कीएको हो । अचानक विधुतमा समस्या आई सि.टी पड्कीएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरका प्रमुख राजिव सिहले जानकारी दिनुभयो । अहिले उत्. . .


जुवा तास खेलिरहेको ठाँउबाट ९७ हजार रुपैँया सहित १५ जना जुवाडे प्रहरीको खोरमा

विराटनगर, २९ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहर. . .


दुहबीमा पोखरीमा डुबेर १५ बर्षिया बालिकाको ज्यान गयो

विराटनगर, २९ असोज । सुनसरीको दुहवी नगरपालिका(१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि को�. . .


९ लाखको खर्चमा विराटनगरमा ‘ विराटनगर म्युजिक फेष्टिभल २०७६ ’ हुदै ४ हजार दर्शक आउने अपेक्षा

विराटनगर, २९ असोज । विराटनगरमा ९ लाख बराबरको खर्चमा पाँचौ संस्करणको विराटनगर म्युजिक फेष्टिभल २०७६ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा आयोजना गर्न लागिएको म्युजिक फेष्टिभल आगामी कातिक ८ गते हुदैछ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरल. . .


धरान उपमहानगरपालिकामा हुने उप–निर्वाचन, धरानको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा

धरान । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका गतिविधि बढ्न थालेका छन्। विभिन्न दलले चुनाव जित्ने चर्चा भइरहँदा मेयर पदका लागि हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि राईले स्वतन्त्र उम्मेदवारी घोषण. . .


महराको दोषले उपसभामुख तुम्बाहाङफेको पद धरापमा

काठमाडौं ।  प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई मंगलबार फोन आइरहेको थियो। उनको जवाफ हुन्थ्यो, ‘मलाई थाहा छैन।’ सभामुख पद रिक्त भएसँगै नेकपाले तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेपछि उनीप्रति चासो बढेको छ। नेकपाका सांसद उपसभामुख भेट्न सिंहदरबार पुगेका थिए। ‘सञ्चारमाध्यममा त क�. . .


मोरङको रतुवा खोलाको पुल १० बर्षमा पनि बनेन, खोला तर्दा पैसा तिर्नु पर्ने बाध्यता

रबिन्द्र वराल । रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अझै पुरा हुन सकेको छैन । सँधै पानी पगिरहने रतुवा खोलाको पुन निर�. . .


नागरिकता बिक्री ठूलो व्यवसाय बन्दै,साना मुलुकमा पासपोर्टको मूल्य करिब १ लाख ५० हजार डलर

बीबीसी । देशका जनताले पहिचानस्वरुप प्राप्त गर्ने नागरिकताको परिभाषा विस्तारै बदलिँदै गइरहेको छ । आजभन्दा ५० वर्ष अगाडि मात्र पनि कुनै देशले दुईवटा नागरिकता लिने अनुमति दिँदैनथे भने एउटा व्यक्ति एक देशको नागरिक मात्र हुन पाउँथ्यो । तर अहिले विश्वव्यापी रुपमा दुई वा सो भन्दा बढी नागरिकता राख्ने ट्रे�. . .


पशुपतिमा फेला पर्‍याे ४५ किलो सुन

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको  ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यट�. . .