खोटाङ । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द�. . .
विराटनगर । प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले प्रदेशको निर्वाचन क्षेत्र र केही अतिरिक्त बिषयमा सदनमा आफ्नो धारणा राखेका छन् । केही जातीय विभेदका कुरा राखे भने केही सांसदले वातावरणीय प्रदुषण र यसले पारेको असरको बारेमा धारणा राखे । सुनसरीकी सांसद उमिता विश्वकर्माले पाँचथरको �. . .
झापामा ७० औँ प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्यरुपमा मनाउने तयारी गरिएको छ । बिहीबार बसेको जिल्ला समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते ७० औँ प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले फागुन . . .
उदयपुर । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । फाल्गुन १ देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप �. . .
मनोज भट्टराई ओखलढुंगा, फागुन २ गते । २०७६ साल माघ १३ गते ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ सिद्धडाँडामा बोलेरो जीप दुर्घटना हुँदा बिरामी भएर उपचारकालागि सामुदायिक अस्पताल ओखलढुंगा हिँडेका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गयो । चालक सहित अन्य तीन जना गम्भीर घाइते भएका थिए । बा २१ च ७. . .
विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आजबाट विराटनगर–२ को शंकरपुर मार्ग, (विराट नर्सिङ होम पुर्व) सुरु हुदैछ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्ने आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउ�. . .
प्रेम देवान । विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फै. . .
काठमाण्डाै । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूताव. . .
विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सार्वजनिक निजी लगानी प्राधिकरणका सीईओ प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रदेशसभामा आलोचना भएको छ । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबार प्रदेशसभाको शून्य समयमा प्रदेश १ बाट विस�. . .
विराटनगर । स्वच्छ र गुर्णस्तरीय खानाका परिकार प्रदान गर्दै आएको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा विभिन्न अफर ल्याएको छ । विराटनगर ९ नमस्कार होटल अगाडी रहेको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा आफ्ना ग्राहक वर्गलाई खानेकुराको परिकारमा छुटको व्यावस्था गरेको छ । सस्तो र परिवा�. . .
काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ । ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् । वुहानबाट नेपाली विद्यार्थीलाई ल�. . .
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलि (शुक्रबार) देखि ‘क्यान इन्फोटेक–२०२०’ मेला सुरु हुँदैछ । २६ औं संस्करणको मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले जनाएको छ । नेपालमा सुचना र प्रविधिको क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रदर्शनी भनेकै क्यान इन्फोटेक हो । य. . .