काठमाडौं, ८ असार। पछिल्लो समय बालबालिकालाई फकाउने सजिलो माध्यम बनेको जङ्कफुड । तर त्यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेतिर अभिभावकलहरुले वास्ता गरेका हुँदैनाँै । कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई खाना खान मानेनन् भने पनि उनीहरुलाई त्यस्तै जङ्कफुड खुवाउने गर्छन् । अझ कतिपयले बालबालि. . .
एजेन्सी, ८ असार । कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराती भएको खेलमा वेष्टठ इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ। वेष्ट इन्डिजका . . .
प्रेम देवान, विराटनगर, ७ असार । विराटनगर १८ मा सडक निर्माण गर्न बनेको उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्झौता विपरित स्थानियको घर आगन नै माटो खनेर पुरेको आरोप लगाउँदै महानगरपालिकामा निवेदन दिएका छन् । विराटनगरको दक्षिण–पुर्वी, वडा नम्बर १८ कालाबञ्जरमा भईरहेको �. . .
झापा ७ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवनका लागि स्वस्थ खानेकुरा खान र नियमित शारिरिक व्यायाम गर्न प्रदेशका नागरिकलाई आग्रह गरेका छन्। झापाको विर्तामोडमा स्वस्थ जीवन प्रवर्द्धन अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि स्वास्थ्यमा विचार पुर्याइए�. . .
विराटनगर, ७ असार । विराटनगरमा रहेको शिक्षादिप कलेज, अरनिको कलेज र मेरिल्याण्ड कलेजले फेरी अर्को सफलता हात पारेका छन् । फोकस नेपालले शिक्षा तर्फ प्रदेश १ बाट यी तीन कलेजलाई सेवा सम्मान प्रदान गरिएको हो । शिक्षादिप ,अरनिको र मेरिल्याण्ड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाण्डौंमा आज फोकस. . .
विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा चर्को नारावाजी गर्दै सडक अवरोध गर्न खोजेका छन् । विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै विहानैदेखि प्रदर्शन ग�. . .
विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा तनाव भएको छ । बिराटचोककी चेलिमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेपछि अस्पतालमा तनाव भएको हो । उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गए�. . .
काठमान्डौ ७ असार । असार ३ गते मंगलबार खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने बालु बिसौना सडकबाट जिप कर्णाली नदीमा दुर्घटना भएर बेपत्ता भएको जीप र यात्रुहरुको खोजीका लागि हुम्ला पुगेको गोताखोरको टोली रित्तो हात फिर्ता भएको छ । नदीमा पानीको बहाब बढी हुनु, पानी धमिलो हुनु . . .
धरान ७ असार । धरान उपमाहनागरपालिका १३ जानकि चोक भृकुटिमार्गमा मर्निङवाक गर्दै गरेकी महिलाको गलामा लगाएको सुनको सिक्री लुटिएको छ । शुक्रबार बिहान करिव ५ बजे बाटोमा धरान उपमाहनागरपालिका –१६ गणतन्त्र चौक नजिकै घर भएकी मङ्सीमाया राईको गलाबाट चौक नजिकै हिडिरहेको बेला एक तोलाको सुनको सिक्री लुटिएको छ । �. . .
चितवन ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्क�. . .
जिउको तौल आवश्यकताभन्दा बढी हुनु अवश्य पनि राम्रो होइन । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ । पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पता�. . .
विराटनगर ७ असार । विराटनगर १२ रानी सिकियाई नहर छेउ घर भएका राजनितीज्ञ एवंम समाजसेवी बाबुनन्दन् यादवको निधन भएको छ । [caption id="attachment_88303" align="alignnone" width="960"] राजनितीज्ञ समाजसेवी बाबुनन्दन् यादव[/caption] केही दिनदेखि विरामी भएका यादवको ७२ वर्षको उमेरमा हदृयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । विरामी परेका यादवल. . .