समाचार

कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु

कश्मीर । भारत प्रशासित कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु भएको छ । गत अगस्ट ५ मा विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले कश्मीरमा मोबाइल तथा ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो । ल्यान्डलाइन टेलिफोन सेवा तथा आंशिक रूपमा इन्टरनेट यसअघि नै खोलेको भए पनि सरकारले सुरक्षा�. . .


वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा

एजेन्सी , वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा फेला परेको छ । कोलम्बियामा वृद्धाको पेटमा भेटिएको हो । दुखाईका कारण डाक्टरलाई देखाउने क्रममा पेटमा डल्लो अवस्थामा मृत बच्चा रहेको पत्ता लागेको हो । पेटमा रहेको पुरानो शवका कारण दुखाई महशुश भएको डाक्टरको दाबी रहेको थियो । ८२ वर्षीय वृद्धाको  पेटमा करिब   १ .�. . .


अमेरिकामा फेरी दुर्घटनमा परि २ नेपालीको मृत्यृु ४ घाईते

विराटनगर , २७ असोज   l कार दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनिहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा २४ व�. . .


मुख थुनेर १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास

सिरहा, २७ असोज । सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो । साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले �. . .


लागुऔषध ईटहरीका मेडिकल पसलमा खुलेआम बेचिन्छ, ल्याउने र बेच्ने दुवै प्रहरीको नियन्त्रणमा(भिडियो सहित)

प्रेम देवान विराटनगर, २७ असोज । नेपालमा प्रतिबन्धित लागुऔषध ईटहरीका मेडिकल पसलमा बेच्ने गरेको पाईएको छ । सुनसरी जिल्लाको ईटहरी २ पशुपती चोक स्थित तिरुपती मेडिकल पशलमा लागुऔषध बेच्ने गरेको पाईएको छ । मोरङको सुन्दर हरैचा ४ बस्ने २६ बर्षिय नरेस यादवले संचालन गर्दै आएको मेडिकल पसलमा लागुऔषध बेच्ने गरेक�. . .


चाईनिज पेस्तोल र लागुऔषध सहित धरानबाट एक व्यक्ति पक्राउ

विराटनगर, २७ असोज । सुनसरीको धरान १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ वर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ �. . .


नालीमा डुबेर उर्लावारीमा दुई बर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडामा नालीमा डबेर एक बालिकाको ज्यान गएको छ । उर्लावारी ४ का कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पत. . .


कमला नदीको बगरमा बम फेला

सिराहा । सिरहाको कर्जनाहा–३ स्थित कमला नदीको बगरमा बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् । नदी किनारामा फेला परेको बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ । बम निस्क्रिय पार्न सेनाको बम ड. . .


सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताद्धारा सडकमा टायर बालेर विरोध प्रर्दशन

रौतहट, २७ असोज । सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्�. . .


विराटनगरका फार्मेसीको कालो धन्दा रोकिएन , औषधीको परिणाम बढाएर बेच्ने संचालक फरार

विराटनगर , २७ असोज । विराटनगरमा रहेका औषधी फार्मेसीहरुले औषधीको परिणाम बढाएर बेच्ने गरेको खुलेको छ । यस अघि पनि पटक पटक सरोकारवालाले अनुगमनको क्रममा धेरै औषधी पशलहरु कारबाहीमा पर्दै आएका थिए । तर पनि अहिले त्यो क्रम भने जारी नै रहेको छ । विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका. . .


अरिङ्गाल खाँदा १० जना बिरामी एक जना सिकिस्त

काठमान्डौ, २७ असोज । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पत�. . .


डा. गोविन्द केसीले सोमबार अवकास पाउने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा. केसीले सोमबारदेखि अवका. . .