समाचार

प्रदेश सरकारको विराटनगर लक्षित धेरै योजना, मन्त्री घिमिरेले भने ‘जानेर गल्ती गर्दिन’

विराटनगर । प्रदेश सरकारले रातीको समयमा खेल खेल्न सक्ने खालको वातावरण बनाउनको लागि काम शुरु भएको जनाएको छ। विराटनगरको सहिद मैदानलाई डे नाईट फुटवल खेल खेलाउने वातावरण बनाउनको लागि प्रदेश सरकारले फ्लड लाईटका लागि ५ करोड बजेट छुट्याएर काम शुरु गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । सबै . . .


‘नमस्ते’ भन्दै सम्बोधन सुरु गरेका सीले के-के भने ?

नमस्ते, चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु। यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा . . .


सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ

जनकपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको टोलीले सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिलाविहारी नगरपालिका –१० बस्ने २७ वर्षीय विश्वनाथ साहलाई शुक्रबार सशस्त्र प्रहरीको स्क्वाइट टोलीले पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयला. . .


नेपाली काङ्ग्रेसले आज देशभरी शुुभकामना आदान प्रदान गर्दै, मोरङमा ११ बजेदेखि तयारी

विराटनगर । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै �. . .


विराटनगरमा चार बर्षदेखि निःशुल्क होमियोप्याथिक उपचार हुँदै, खर्च जोहो गर्न ब्यक्तिको साहारा

विराटनगर । विराटनगरमा एउटा यस्तो ठाउँ छ, जहाँ बिगत लामो समयदेखि निःशुल्क होमियोप्याथिक उपचार हुँदै आएको छ । केही ब्यक्तिहरु मिलेर शुरु गरेको होमियोप्याथिक प्रद्धतीबाट उपचार गराउन पुगेका जो कोहीलाई पनि निशुल्क उपचार गराएर पठाउने गरिएको हो । २०७२ सालमा माहेश्वरी समाज विराटनगरले माहेश होमियो दातब्य �. . .


सुनसरीकाे काेशीमा जंगली हात्तीको आक्रमण, गम्भीर घाइते सुरेन्द्र यादबको धरानमा उपचार हुँदै

नसीम अन्सारी सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कुसाहामा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। गएराति ११ बजे हात्तीले आक्रमण गर्दा सोही स्थानका ४० वर्षीय सुरेन्द्र यादब गम्भीर घाइते भएका हुन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको हात्तिको समुहले आक्रमण गरेक�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शितल निवासमा भेटवार्ता सुरु

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शितल निवासमा भेटवार्ता सुरु भएकाे छ । चिनियाँ राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आउनुभएको हो । [caption id="attachment_97500" align="alignnone" width="1124"] चीनका राष्ट्रपति सी चिनफिङलाई शनि�. . .


सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो, विमानको इन्जिनभित्रै चरा पस्यो

सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चर�. . .


जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका- १२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन�. . .


२२ जना ‘फ्रि तिब्बत’ समर्थक पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरी�. . .


चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, विमानस्थलमा परिचयात्मक कार्यक्रम जारी

काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र मन्त्रिपरिषद्का सदस्यबीच चिनापर्चीको कार्यक्रम जारी छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले परिचय गराएकी हुन् । यसअघि राष्ट्रपति सीलाई नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति सीको स्वागतार्थ विभिन्न झाँकी प. . .


पाँचौ सस्करणको मिस कोशी र मिसेस कोशीको उपाधि रेखा र रेनुकालाई

विराटनगर, २५ असोज । पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको स�. . .