समाचार

बिराटनगरमा नयाँ सभाहल निर्माण हुने,हलमा हेलिप्याड समेत हुने

विराटनगर मङ्सिर १४ । विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ । विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो  । उन�. . .


“मैले सात वर्ष ब्यापारमा घाटा खाए तर हिम्मत हारिन” – महेश जाजु

विराटनगर मङ्सिर १४। विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा बिहिबार   एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजुले आफ्नो साफलताको कथा सुनाएका छन् ।  बिराटनगरको होटेल नमस्कारमा भएको उक्त कार्यक्रममा ८० बढी युवाहरु बीच आफ्नो कथा पास्के�. . .


वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित दाङमा बम बिस्फोट

दाङ। वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा शनिबार बिहान बिस्फोट भएको हो । शनिबार बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसा�. . .


प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि आज उपचुनाव हुँदै

काठमाण्डाै - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३. . .


मोरङको धनपालथानमा मौन अवधिमा बाँड्न ठिक पारिएको माछा गाउँलेले जफत गरे

विराटनगर । मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । धनपालथान वडा नम्बर २ मा भोलि उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने य. . .


विराटनगरका बजारमा बेसहराको साहारा नहुदाँ, रातभरी सडक मै बास अनि सडक मै गाँस…भिडियो सहित

प्रेम देवान विराटनगर, १३ मंसिर । जाडो लाग्दै गरेको मंसिर महिनाको चिसो सिरोटो मौसम , अनि त्यही चिसो सिरोटोमा शरिरमा लगाइएको एक सरो कपडा । शरिरको कम्भर भन्दा तल्लो भागमा महिनौदिन देखिको नधोइएको पेन्ट । अनि माथील्लो भागमा कुनै संघ सस्थाले दिएको भेष्ट । https://www.facebook.com/ourbrt/videos/546963392821380/ दृष्य हो हाम्रै महानगरपालीका. . .


झापाका दुईजना चोरीको सुमोसहित भारतीय प्रहरीद्धारा फारबिसजंगमा पक्राउ

राजेश शर्मा जोगवनी । भारतीय प्रहरीले शुक्रवारको फारबिसगंजबाट चोरीको सुमो सहित दुईजनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार बंगालबाट सूमो गोल्ड गाड़ी चोरी गरेर भाग्दै गरेको अबस्थामा गाडी सहित प्रहरीले पक्राउ गरेको हो । पुलिसलाई देखेपछि कलेजचोकको ओभरब्रिज नजिकै डब्लु बि ७३ सी ६२�. . .


बलात्कार आरोप लागेपछि कृष्णदास महाराजलाई प्रहरीद्धारा पक्राउको तयारी

सुनसरी । वलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदास महाराज विरूद्ध प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । मा उजुरी परे पछि सुनसरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । नेताहरुको संरक्षणमा रहेका कृष्णदास महारज विरु. . .


मुम्वईमा भएको मिस्टर आईकनको तेश्रो उपाधि नेपाली अमरलाई

विराटनगर । गत २५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेश्रो उपाधि हाँसिल गरेका छन् । १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट अमर ल्हायो मगर मुम्बइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा फिलिपिन्सका मार्टिन बि. . .


विराटनगरको नर्सिङ होम अगाडी फार्मेसी सञ्चालकद्धारा एम्बुलेन्स चालक माथी कुटपिट

विराटनगर , विराट नर्सिङ होम अगाडी एमुलेन्स चालक माथी फार्मेसी सञ्चालकले कुटपिट गरे गरी घाईते बनाएका छन् । एम्बुलेन्सका चालकलाई कुटपिट गर्ने फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरिसकेको छ । विराटनगर –३ स्थित अस्पताल अगाडि रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक सिरह. . .


बलात्कारको आरोप लागेका महाराज कृष्णदास आश्रम छोडेर फरार विराटनगर आएको खुलसा

विराटनगर । बलात्कारको गम्भिर आरोप लागेका सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी आश्रम छोडेर फरार भएका छन । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागे पछि शुत्रबार विहानै देखि आश्रम छोडेर उपचार गर्ने विराटनगर जाने भन्दै हिडेको स्थानीयले बताएका छन । बला�. . .


ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमान्डौ । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(५ का २८ वर्षीय इन्द्रजीत धामी, धनगढी उपमहानगरपालिका(८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका(१ बस्ने १९ वर्षीया मोनिका . . .