समाचार

विराटनगर ८ मा मानव सहयोगी हातहरुको न्यानो माया

विराटनगर । विराटनगरमा सामाजिक सेवामा काम गर्दै आएको मानव सहयोगी हातहरु नामक सस्थाले विपन्न तथा असाहाय परिवारलाई जाडोको बेला न्यानो माया प्रदान गरेको छ । विराटनगर ८ विश्वकर्मा चोकमा शनिबार एक कार्यक्रमको आयोजना गरी सस्थाले १ सय १८ जनालाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण अन्तरर्गत ४ चौथो . . .


विराटनगरमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

विराटनगर । विराटनगर महानगरभित्र बसोबास गर्ने तामाङ समुदायले विराटनगरमा सोनाम ल्होछार पर्व मनाएका छन् । नेपाल तामाङ घेदुङ नगर कार्य समिति विराटनगरको आयोजनामा विराटनगर १० स्थित एक्वापार्वमा सोनाम ल्होछार पर्वको अवसरमा विविध तामाङ सास्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाएको हुन् । सोनाम ल्होछारको �. . .


विराटनगरको मदरसा स्कुलमा आफ्नै २ छात्रामाथी शिक्षकले गरे यौन दुव्र्यवहार , आरोपित शिक्षक फरार..

विराटनगर । विराटनगर ८ असोक चोकमा रहेको एक धार्मिक विद्यालय मर्दसा स्कुलका एक प्रधानाध्यापक (मोलवी) ले आफ्नै २ छात्रालाई कार्यलयमा बोलाएर यौन दुव्र्यवहार गरेको छन् । विराटनगर ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोलवी अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका दुई जना छात्रालाई यौन दुव्र्यवहारको आ. . .


विराटनगरको मुटुमा एक करोडको लगानीमा यस्तो बन्दैछ अत्याधुनिक हरियाली पार्क

विराटनगर । प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई व्यवस्थित शहर बनाउन र चिनाउन अगाडी बढ्दै छ । महानगरको गुरुयोजना अन्र्तगत आवश्यक पूर्वाधार र विकासका निर्माण कार्य पनि जारी छ । विराटनगर प्रदेश राजधानी भएसंगै जनघनत्व बढ्दैछ । विराटनगरमा ठूला – ठूला सपिङ मल , होटल तथा अस्पतालहरु संचालनमा आईसकेका छन् �. . .


ओली र मोदीको भिडियो कन्फ्रेन्स, विराटनगरको आईसीपी स्थलमा भब्य कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेस मार्फत आईसीपी उद्घाटन गरेका हुन् । आइसिपीको हस्तान्तरण भिडीयो कन्फ्रेस मार्फत भारतीय. . .


विराटनगरका लेखा परीक्षक सिंघीया खोलामा डुबेको अवस्थामा फेला

विराटनगर । विराटनगरमा लामो समयदेखी लेखा परिक्षकको काम गर्दै आएका एक व्यक्ति खोलामा डुवेको अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान सिंघीया खोलामा डुबेको अवस्थामा फेला परेको हो । सोमबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई ख. . .


विराटनगरको नालीमा भेटिएकी श्यामा आश्रममा २८ बर्षपछि फर्किँदा

विराटनगर । कुरा आज भन्दा २८ बर्ष पहिलाको हो । विराटनगरको ट्राफिक चोकको दक्षिणमा निल सदन थियो । त्यसको आसपास बिहानै सबैसाधारणको ओहोर दोहोर हुन्थ्यो । हरेक दिन पुर्वाञ्चल आश्रममा शारदा अधिकारी आउजाउ गर्थिन् । उनी अस्पतालमा ड्युटि गर्थिन् गर्ने अनी आश्रममा सहयोग गर्थिन् । एकदिन बिहानै उनी त्यही सडकमा ह. . .


विराटनगरमा ‘हिसान स्पोर्टस मिट महोत्सव ’ हुदै , २ हजार खेलाडीले सहभागिता जनाउने

विराटनगर । मोरङ जिल्ला स्तरीय खेल महोत्सव ‘ हिसान स्पोटर्स मिट २०७६’ विराटनगरमा हुने भएको छ । भोली माघ ६ गतेदेखी सुरु खेल महोत्सव १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ । विराटनगरको शहिद रङ्गशालामा हुने हिसान स्पोर्टस मिटमा २ हजार बढी खेलाडीले सहभागिता जनाउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हि�. . .


प्रदेश १ का यी राज्यमन्त्रीले खाए सपथ

विराटनगर । प्रदेश १ मा मन्त्री मण्डल बिस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ४ जनालाई राज्यमन्त्रीमा नियूक्त गरेका हुन् । यसरी मन्त्रीहुनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, भौतिक पुर्बाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्�. . .


विवाहित महिलालाई फेसबुकमा नाङ्गा फोटा पठाउन लगाउने युवा प्रहरीको फन्दामा

विराटनगर । सामाजिक संजाल फेसबुकमा एक विवाहितलाई ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन लगाउने एक युवक पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्यलाई महिलाको किटानी जाहेरी पछि प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार वि�. . .


मादक पदार्थ सेवन गरी दुई समुह विच कुटाकुट, घाईते मध्ये २ जना आईसियूमा भर्ना

विराटनगर । मोरङको धनपालनथान गाउँपालिका–४ हरकपुरमा मादक पदार्थ सेवन गर्दै दुई समूहबीच भएको झगडामा ३ जना घाईते भएका छन् । शनिबार राती कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा स्थानिय हरिओम महतो र धनीराम मुखिया बीच विवाद सुरु भएको थियो । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइत. . .


काभ्रेमा रुखबाट खसेर वडासचिवको मृत्यु

काभ्रे ।  नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ। घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  भएका ५० वर्षीय सत्यालको शनिबार मृत्यु भएकाे हाे। घाइते भएका सत्याललाई धुलिखेल सामुदायिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएक�. . .