विराटनगरमा दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिला पनि संक्रमण देखिएको प्रदेश एक को मुख्यमन्त्री कार्यालयले पुष्. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा न १० मधुमाराका एक औषधि व्यवसायी मृत भेटिएका छन् । सुनसरी घर भएका ३२ वर्षीय देवीप्रसाद दुलाल आईतबार विहान मृत अवस्थामा भेटिएका हुन । दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्था�. . .
झापा कचनकवल-७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ ०५ बजे सोहि स्थानमा रहेको दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाइ एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।. . .
विराटनगर । पछिल्लो समय नेपालका पत्रकारहरुमा कोभिड-१९ संक्रमण देखिन थालेपछि मोरङका पत्रकारहरुको कोभिड-१९ पिसिआर प्रविधिबाट परीक्षण गर्नका लागि स्वाब संकलन सुरु भएको छ । नेपाल पत्रकार महासंघ कार्यालय मोरङको परिसरमा शनिबार पहिलो चरण अन्तर्गत १६ जना पत्रकारहरुको स्वाब परीक्षण गरिएको हो । प्रदेश एक सा. . .
विराटनगर । मनिङवार्कको समयमा बाटोमा हिडिरहेकी एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गर्ने पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ ईक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल)लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर –४ की १४ वर्षीया बालिकालाई �. . .
सुनसरी कोशी गाँउपालिका-६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ०७ बजे को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. फेला पारी बरामद गरिएको जिल्�. . .
ताप्लेजुङ फुङ्लिङ-३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन । उनको शव २०० मिट�. . .
उदयपुर बेलका-८ बस्ने २२ बर्षीय दिपक बस्नेतको लडेर मृत्यु भएको छ । आज बिहान पौने ०९ बजे मोरङ उर्लाबारी-७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको �. . .
राष्ट्रीय सहकारी बैंकको प्रदेश १ कार्यालयले “एकका लागी एक” अभियानमा आर्थिक सहयोग गरेको छ । कोभिड १९ महामारीका कारण समस्यामा परेका बिपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले सहारा नेपालले सुरु गरेको उक्त अभियानमा राष्ट्रिय सहकारी बैंकले सहयाेग गरेको हाे । प्रदेश १ अन्तर्गतका पांचथर, इलाम, बिर्तामोड, द�. . .
रबिन्द्र बराल मोरङकाेे तीन वटा नगरपालिकाकाे संयुक्त बैठकबाट कोरोना भाईरसको जोखिम न्युनिकरणका कार्यमा खटिने गरि भारतीय सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने भएको छ । भारतसँग सिमाना जोडीएकाेे दक्षिणी रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिकाकाे संयुक्त बैठकलेे ६९ जना म्यादी . . .
युवा उद्यमीहरुको साझा संगठन नेपाल युवा उद्यमी मंच विराटनगरको नयाँ कार्यसमिति चयन भएको छ । लकडाउनका बीच सामाजिक दुरी कायम गर्दे मंचको साधारणसभाबाट सृजन प्याकुरेलको अध्यक्षतामा आज नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मनोजविक्रम साहले जानकारी दिनुभयो । नवगठित कार्यसमितिको प्रथम उपाध्यक्ष�. . .
विराटनगर वडा नम्बर ११ का विपन्न वर्गका ३२ परिवारहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । विदेशमा पढाइको र कामको शिलशिलामा रहेका उक्त वडाका केही युवाहरूको सहयोगमा राहत वितरण गरिएको हो । विभिन्न देशमा रहेका युवाहरु रबिन खालिङ्ग, सुरज पोख्रेल ,अभिशेक कोईराला , निस्चल कटटेल,पोशन गुरागाई, निशान्त अर्याल र सुरज . . .