इलाम, २२ जेठ । इलाम नगरपालिकाकी उपप्रमुख शुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए प्रमुखको कोठामा ताला लगाउने बताएकी छन् । प्रमुख महेश बस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुखले यस्तो चेतावनी दिएकी हुन् । न्यायिक समितिको सचिवालयमा पत्रकार सम्मेलन गरी प्रमुखले एकल र ताना�. . .
विराटनगर, २१ जेठ । ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ । गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सज. . .
विराटनगर, २१ जेठ । विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर र मेगा बैंक बिच छुट सम्झौता भएको छ । आज बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र सेन्टर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बि�. . .
विराटनगर, २१ जेठ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गर्नुभएको हो । कार्याल. . .
काठमाडौँ, २१ जेठ । आफ्नै छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाउने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १९ वर्षीया छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका १४ आमबोटेका ४५ वर्षीय बुवा बलराम ओस्तीलाई प्रहरीले पक्राउ गरेको हो। सुनिताको स्थानीय स्वास्थ्य �. . .
सिक्किम, २१ जेठ । भारतको नेपालीभाषीको बाहुल्यता रहेको सिक्किम राज्यको विधान सभा सदनमा सोमबार एक्कासी आवाज निस्कियो- ओइ चाम्लिङ चोर! विधान सभा सदनमा विपक्षी दलका नेता पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले वर्तमान मुख्यमन्त्री पिएस गोलेलाई सरकार सञ्चालन गर्न एक मिनेट पनि अधिकार नभएको बताएका थिए। च. . .
काठमाडौं, २१ जेठ । नेपालमा पहिलोपटक भित्रिएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजन सकिएको छ । नायक राजेश हमालले होस्ट गरेको कार्यक्रम ५२ श्रृंखला प्रशारण भएको थियो । ‘को बन्छ करोडपति’को पहिलो श्रृंखलामा एक जना सहभागीले एक करोड रुपैैयाँ जित्न सफल भए । मोरङका राजीव जैनले १५ वटै प्रश्नको जवाफ म. . .
काठमाडौं, २१ जेठ। नेपालमा महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरेर जनमासलाई त्रसित बनाएको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन् । ३६ वर्षीय क्षेत्रीलाई गौशाला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । क्षेत्रीले युट्यूव भिडियोमार्फत् जेठ महिनाभित. . .
विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले आगामी बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बुधबार ३ बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै बैठकले विपदमा भएको क्षती, ख�. . .
विराटनगर, २१ जेठ । प्रदेश सरकारले बनाएको स्थानीय भाषा विकास कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय ले गत चैत १८ गते गठन गरेको कार्यदलले सुझाव सहित प्रतिबेदन बुझाएको हो । कार्यदलले स्थानीय भाषाका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गरी तयार पारिएको प्रत�. . .
विराटनगर। विराटनगरमा रहेको लर्डबुद्ध कलेजमा नयाँ ब्यवस्थापन आएको छ । कलेजलाई ब्यवस्थित र शैक्षिक उन्नयनका लागि नयाँ ब्यवस्थापन आएको हो । यसै शैक्षिक सत्रदेखि शैक्षिक क्षेत्रका अनुभवी, लगनशील तथा कुशल ब्यवस्थापन गर्दै आएका ब्यक्तिहरु लर्डबुद्धको ब्यवस्थापनमा आएका हुन् । कलेजलाई नयाँ ढंगले अ. . .
एजेन्सी, २१ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् । हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन. . .