समाचार

हिसान मोरङको तर्फबाट विराटनगरका बिपन्न परिवारको लागि राहत हस्तान्तरण

विराटनगर चैत्र २३ , हिसान मोरङको तर्फबाट विराटनगरमा लकडाउनले समस्यामा परेका बिपन्न परिवार लाइ राहत हस्तान्तरण गरेको छ । हिसानले विराटनगर महानगरपालिकालाई राहत वितरणका लागि २० क्विन्टल चामल र २  क्विन्टल दाल हस्तान्तरण गर्ने हस्तान्तरण गरेको छ । हिसानको मोरङ जिल्ला कमिटिको निर्णयले उक्त सहयोग हस्. . .


विराटनगर महानगरमा आजबाट बिपन्न परिवारलाई राहत वितरण गरिदै

विराटनगर चैत्र २३ , विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछी नेपालमा पनि संक्रमण रोक्न गरिएको लकडाउन १३ औ दिनमा आइपुगेको छ । लकडाउन भएपछी दैनिक ज्यालादारी गर्ने परिवार तथा बिपन्न परिवारको दैनिकी निक्कै कस्टकर बनेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले राहतको सामग्री स्थानीय निकायबाट वितरण गर्ने योजना अन�. . .


झापाको सुकुम्बासी बस्तीमा आगलागी , तीन घर जलेर नष्ट

कनकाई, चैत २३ गते ।  झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । �. . .


विराटनगर बसपार्कमा लकडाउनले सहचालकको बसको वास, घर जाने आश

विराटनगर । सरकारले लक डाउन गरेको आज १२ दिनभइसक्यो । विराटनगरको सडक सुनसान छन् यतिबेला । ‘बाहिर बसौँ पुलिसले गाडी भित्र बस भन्दै कराउछ, गाडी भित्र बस्यो घामले गाडी तातिएर बसीसक्नु हुदैन ।’ विराटनगरको बसपार्कमा भेटिएका १९ बर्षिय युद्ध भण्डारी आफ्नो पिडा सुनाउदै गरेका भेटिए । उनी विगत ४ बर्षदेखी गाडी ला�. . .


विराटनगर जेसीजद्वारा ६० बढी परिवारलाई एक हप्ताको रासन उपलब्ध

सुभाष भण्डारी बिराटनगर चैत २२, विराटनगर जेसीजले विराटनगर महानगरपालिका वार्ड न. १ को विजयपुर नया वस्तीमा रहेका ६० भन्दा वढी परिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेको छ। जसमा विराटनगर जेसीजको सदस्यहरुले अनलाईन वैंकिग मार्फत आफ्नै पुर्व अध्यक्ष, वोर्ड सदस्य तथा सदस्यहरुवाट संकलन गरी राहत वितरण गर�. . .


मनकारी विराटनगरको मारवाडी समाज : ६ लाख बराबरको ५ सय प्याकेट खाद्यान्न सहयोग

विराटनगर चैत्र २२ , मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिकालाई ६ लाख रकम वरावरको ५ सय प्याकेट खाद्यान्न  सहयोग गरेको छ। मारवाडी युवामञ्च विराटनगर सहित ४१ क्लवले कोरोना महामारीका लागि राहत सामगी जुटाएका हो । मारवाडी युवामञ्च विराटनगरका अध्यक्ष युवा समाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका संस्था�. . .


विराटनगर कोरोना अपडेट: अहिलेसम्म ११ जनाको स्वाब पठाइयो,९ जनाको नेगेटिभ

विराटनगर, चैत २२ । भारतसंग सिमा जोडिएको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि कोरोना भाइरसको संक्रमण फैलने डरले  लकडाउन कडा बनाइएको छ । विराटनगरबाट हालसम्म कुल ११ जनाको कोरोना भाइरस संक्रमणको आशंकामा ११ जनाको थ्रोट स्वाब संकलन गरी जाचँको लागि पठाएको छ । कोशी अस्पताल विराटनगरले चैत्र २१ गते सम्म �. . .


मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान

मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न साढे तीन बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल . . .


ओखलढुंगामा आईसोलेशनमा रहेका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ

रामहरि श्रेष्ठ ओखलढुंगा, २२ चैत्र । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ आएको छ । भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि समान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो । उनीहरुहरुको कोरोना संक्रमणको आशंकामा बिह. . .


विराटनगरमा ५० बेड सहितको कोरोना उपचार केन्द्र संचालनमा

विराटनगर । विराटनगरमा ५० बेड सहित १० वटा भेन्टिलेटर भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखि संचालनमा आएको छ । गत चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्प्तालको रुपमा �. . .


पाँचथरमा ३ सय ७७ जना मजदुरको उद्धार

पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घर�. . .


मोरङको दर्बेशामा लकडाउनले श्रमिक मर्कामा : एउटै कोठामा २९ जना बस्न बाध्य

रबिन्द्र बराल बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् । माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडि�. . .