काठमाडौँ । नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा यो झनै चासोको विषय बनेछ । प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइ�. . .
काठमाडौं। जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन म. . .
काठमाडौँ । लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिए । उनका अनुसार सुदूरपश्चिम �. . .
धरान । लगतारको बर्षाकाकारण धरान–धनकुटा सडक जोखिममा परेको छ । धरान ४ स्थित निशाने खोलामा आएको बाढीले सडकलाई बाधा पु¥याएको छ भने निशाने डाडामा गएको पहिरोले सडक बगाउने जोखिम बढेको छ । पहिरोका कारण निशानेमा रहेको ए वान होटलको कटेज बगेको छ भने सो क्षेत्रमा रहेका अन्यहोटलहरु समेत उच्चजोखिममा रहेका छन् । सो . . .
विराटनगर । विराटनगरमा बुधबार आयोजित कार्यक्रमका सहभागीले नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् । मोरङको थलाहामा रहेको सूर्यदल गणद्धारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले विगतमा विविध अवस्था र राजनैतिक परिवेश एवं घटनाक्रमका कारण उत्पन्न भएको तिक्ततापूर्ण सम्बन्धलाई �. . .
विराटनगर । विकल्प एन अल्टरनेटिभले ‘सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल’ भन्ने विषयमा अनुसन्धान गरि नीति पत्रमा सरोकारवाला निकायकासँग छलफल गरेको छ । कार्यक्रममा .डा.भेष प्रसाद धमलाले फुटपाथ व्यवसायमा आबद्ध मानिसहरु प्राय ग्रामिण क्षेत्रबाट आएर जीविको पार्जनको निम्ति जुटेका हुने र उनीहरुल�. . .
विराटनगर । मोरङको उर्लावारीमा गाईको मोही पिउँदा १० जना विरामी भएका छन् । मोरङको उर्लाबारी ३ मंगलबारेका एकै परिवारका ६ जना र ३ जना छिमेकी विरामी परेका हुन् । अहिले उनीहरुको विराटनगरमा रहेको नोवेल अस्पतालमा उपचार भईरहेको छ । स्थानीय इन्दीरा गजमेरको घरमा पारेको मोही बाढेर पिउदाँ इन्दीराको परिवार सहित �. . .
विराटनगर । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको बताएका छन् । काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेको बताएका हुन् । प्रेस संगठन मो�. . .
विराटनगर, १ असोज । आज असोज १ गते विश्वकर्मा पुजाको अबसर पारेर विराटनगरका ३ दाजुभाईले ५ करोडको लगानीमा हस्पिटल संचालनमा ल्याएका छन् । विराटनगर– ९ घोघापुल चौकस्थित ‘जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जिवन घिमिरेल. . .
बिराटनगर, असोज ०१ गते । २ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् । संखुवासभाः- संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । . . .
दमक, असोज १ गते । झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्ताम�. . .
बिराटनगर अशोज १ , बिराटनगरमा मारवाडी महिला मंचको आयोजनामा एक दिवसीय डान्डीया नाइट्स हुने भएको छ । बिराटनगरको अतिथि सदनमा आयोजना हुने उक्त कार्यक्रममा मंच द्दारा बिभिन्न सांस्कृतिक कार्यक्रम ,ओपेन डान्डिया ,सरप्राइज गिफ्टस ,खाना का स्टाल, लकि ड्रा,फेस ओफ मारवाडीको तर्फ बाट फेसन शो र डान्स रहेको मन्च क�. . .